
टोखा–छहरे सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राख्न सांसद् हितबहादुर तामाङको माग
काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद् हितबहादुर तामाङले टोखा–छहरे सुरुङमार्ग निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राख्न माग गरेका छन् । प्रतिनिधिसभामा जारी विनियोजन विधेयक २०७५/०७६ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सोमबार भाग लिँदै सांसद










