चिकित्सा विधेयक संशोधन गर्न सरकार तयार, केसी पक्षको नयाँ अडान
प्रकाश सिलवाल काठमाडौँ । आमरण अनशनरत प्रा डा गोविन्द केसीको मागबमोजिम चिकित्सा शिक्षा विधेयक संशोधन गराउन सरकार तयार भए पनि केसी पक्षले पूरक विधेयक ल्याउनुपर्ने नयाँ माग राखेपछि बुधबार तयारी गरिएको सहमति टरेको छ ।








