जनसम्पर्क

विजय हितानको मगर रिन्हाक विमोचित

भावेश भुमरी काठमाडौँ, २१ फागुन । साहित्यकार विजय हितानद्वारा लिखित मगर रिन्हाक पुस्तकलाई नेपाल मगर लेखक संघद्वारा नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक समारोहमा प्रमुख अतिथि डा. मीन श्रीसबाट विमोचन गरिएको छ । विमोचन समारोहमा सबै समीक्षक

स्थानीय तहको निर्वाचन २०७९ साल जेठ ४ गते एकै चरणमा हुने

काठमाडौं माघ १८ । सरकारले स्थानीय तहको निर्वाचन २०७९ साल जेठ ४ गते एकै चरणमा गर्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा आगामी जेठ

हार्दिक बधाई तथा शुभकामना: श्री सुरेश आले मगर

हार्दिक बधाई तथा शुभकामना नेपाल आदिवासी जनजाति महासंघ नेपालका संस्थापक महासचिव, नेपाल मगर संघका संथापक महासचिब, समानधिकारका पक्षपाती, पहिचानवादी नेता, जातिय र बर्गिय मुक्तिका लागी कर्मठ सिपाही, योद्धा, आदारणीय नेता श्री सुरेश आले मगरज्यु राष्ट्रीय

पूर्व गोरखा सैनिक गुरुङलाई लण्डन बोरो अफ बार्नेटमा काउन्सिलरको टिकट प्राप्त

लण्डन पुष २८ । पूर्व गोरखा सैनिक कमल गुरुङले लण्डन बोरो अफ बार्नेटमा काउन्सिलरको टिकट पाएका छन् । यही मे महिनामा हुने बेलायतको स्थानीय चुनावमा उनले स्थानीय ब्रन्टोक वडामा लेबोर पार्टीका तर्फबाट सो टिकट पाएका

डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न अर्थ मंत्री शर्माले गरे आग्रह

लण्डन – अर्थ मंत्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीहरुलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफै लाभान्वित हुन आग्रह गरेका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेद्वारा सोमबार आयोजित एक

‘तिमी फूल बनेर’ नामक म्युजिक भिडियो सार्बजनिक:

‘तिमी फूल बनेर’ नामक म्युजिक भिडियो सार्बजनिक जमुना पुन बेलायत – पुर्ख्यौली घर स्यांग्जा, शुरुबारी, बिरौटा निवासी हाल बेलायतमा बसोबास गर्दै आउनु भएको, सोपल समाज युकेका उपाध्यक्ष, क्वोने (घोथाने घोन्डे) गुरुङ (तमु) समाज युकेका कोषाध्यक्ष,

हार्दिक बधाई तथा शुभकामना: श्री कृष्ण जुग्जाली अध्यक्ष, बिम समाज यूके तथा सम्पूर्ण परिवार

हार्दिक बधाई तथा शुभकामना हाम्रा बिम समाज युकेका सचिब श्री मन्दिप जुक्जलीज्यु, छोरी तथा चेली श्रीमती गङ्गा रोकाज्यु र छोरी ज्वाई श्री चित्र बहादुर बुराज्यु म्याग्दी अर्गनाइजेसन (मोना) युकेको ७ औं महाधिवेशनबाट क्रमश: सचिब र

फ्रान्सबाट बेलायत हिडेको डुंगा डुब्दा ३१ आप्रवासीको मृत्यु

एजेन्सी मंसिर ९ ।   फ्रान्सबाट आप्रवासी बोकेर बेलायततर्फ जाँदै गरेको एउटा डुंगा फ्रान्सको कलैसस्थित समुद्रमा डुब्दा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिला र एक बालिका पनि छन् । दुर्घटना

बिसीसी युकेद्वारा स्व.चेम्बर्सप्रति श्रद्धाञ्जली व्यक्त

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले बौद्ध धर्मका प्रचारक एवं गोर्खाजका समर्थक रिकी हाईड चेम्बर्स ओबिईप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । गत सोमबार २२ नोभेम्बरका दिन बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा एक बिशेष कार्यक्रमको

शिक्षक, कर्मचारीलाई सदस्यता नदिन राजनीतिक दललाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं मंसिर ७ । निर्वाचन आयोगले नेपाल सरकार, प्रदेश सरकार, पालिकाको स्वामित्व वा नियन्त्रणमा रहेका स्वशासित संस्थाको बहालवाला कर्मचारी, शिक्षक वा प्राध्यापकहरूलाई सदस्यता नदिन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । निर्वाचन आयोगले मङ्गलवार प्रेस विज्ञप्ति

परराष्ट्र मन्त्रालयले गरेको निर्णयको बारेमा गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुको स्वागत

गैर आवासीय नेपाली सङ्घका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै भरतमणि चोङ बाङ, प्रवक्ता: गैर आवासीय नेपाली संघ युके लन्डन — गैर आवासीय नेपाली सङ्घ (एनआरएनए ) को दशौँ महाधिवेशन गराउने

बेलायतमा युद्ध साहित्य गोष्टि सम्पन्न

बेलायत – आज शनिवार १३ नोभेम्बर २०२१ को दिन विश्व नेपाली साहित्य महासंघ बेलायतको दक्षिण र पश्चिम शाखाको संयुक्त आयोजनामा रुपमा युद्ध साहित्य गोष्टि जुमको माध्यमद्वारा सम्पन्न भएको छ। आजको युद्ध साहित्य गोष्टिमा संसारभरिबाट ३६

error: Content is protected !!