
गुरुङ चलचित्र का पहिलो नायक प्रितम गुरुङ नुमा प्रदर्शन को लागि बेलायत आइ पुगे
२७ नोभेम्बर २०२२ (मंसिर ११ गते) गुरुङ चलचित्रका पहिलो नायक प्रितम गुरुङ, आइतबारमा गुरुङ चलचित्र‘नुमा’ प्रदर्शनका लागि बेलायत आएका हुन् । प्रितम गुरुङ, नायकमात्र नभएर गुरुङ चलचित्रका लेखक, निर्देशक र निर्मातासमेत हुन् । गुरुङ चलचित्र ‘नुमा’का