च्याम्पियन्स लिगको ड्र सार्वजनिक
एजेन्सी नोभम्बर ७ । यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को खेल तालिका सार्वजनिक भएको छ । आज सोमवार सावर्जनिक भएको तालिकाअनुसार आरबी लाइपजिगले म्यानचेस्टर सिटीसँग खेल्नेछ । यस्तै क्लब बुर्जले बेन्फिकासँग, लिभरपुलले रियल मड्रिडसँग र
