खेलकुद

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थाको हितमा काम गर्नुपर्छ : बोहत गुरुङ

समाजसेवी एवं निवर्तमान अध्यक्ष, लमजुङ समाज यूके झन्डै १२ वर्षदेखि समाजसेवामा छन्, बोहत गुरुङ । सन् २००७ मा स्थापित लमजुङ समाज यूकेबाट सामाजिक सेवामा प्रत्यक्ष संलग्न बोहत एनआरएनए यूके, घोताने परिवार, घनपोखरा लमजुङ नेपालजस्ता आधा

तेस्रो अल्डरसट भलिबल प्रतियोगिता सम्पन्न, पुरुषतर्फ मोना र महिलातर्फ अल्डरसट विजयी

एटा संवाददाता लन्डन । अल्डरसट भलिबल क्लब (एभिसी) द्वारा आयोजित ‘तेस्रो खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता’ को पुरुषतर्फको उपाधि मोना भलिबल टिमले हात पारेको छ । गत आइतबार अल्डरसटस्थित अल्डरउड स्कुलको खेल मैदानमा सम्पन्न

अल्डरसटमा गोर्खा टेनिस प्रतियोगिता सम्पन्न

एटा संवाददाता अल्डरसट । गोर्खा टेनिस क्लबले समर टेनिस प्रतियोगिताको आयोजना गरेको छ । गत शनिबार १ जुनका दिन अल्डरसटमा सम्पन्न टेनिस खेलको ओपनतर्फ कृष्ण थापा विजयी बने भने डम्बर पुन उपविजेता भए । त्यस्तै,

सगरमाथा आरोही श्रेष्ठलाई पोखरामा अभिनन्दन

पोखरा । पूर्वराष्ट्रिय फुटबल खेलाडी तथा एचआइभी संक्रमित पोखराका गोपाल श्रेष्ठले विश्वकै सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तीमान बनाएसँगै उनलाई पोखरामा भव्य स्वागत तथा अभिनन्दन गरिएको छ । गोपाललाई सगरमाथा आरोहण गराउने समूह

नेपालको क्रिकेट प्रशिक्षकमा उमेश पटवाल नियुक्त

काठमाडौं । नेपालको क्रिकेट प्रशिक्षकमा उमेश पटवाल नियुक्त भएका छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मार्फत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पटवाललाई नियुक्त गरेको हो । पटवाल र राखेपबीच साँझ ५ बजे सम्झौतामा हस्ताक्षर हुनेछ ।

१७ औं गोर्खा कपको उपाधि एफ.सी. तुङ्बाले जित्यो, भेट्रानतर्फ केन्ट एफ.सी. विजयी

  एटा संवाददाता लन्डन । नेपाली समुदाय बेलायतमा अत्यन्त लोकप्रिय फुटबल प्रतियोगिता ‘गोर्खा कप’ को उपाधि एफ.सी.तुङ्बाले हात पारेको छ । गत आइतबार २६ मे का दिन तमुधिं यूकेको आयोजनामा अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा

पोखरामा प्रदेशस्तरीय ठेलो प्रतियोगिता हुने

पोखरा । अन्तर्राष्ट्रिय ओलोम्पिक दिवशका अबसरमा पोखरामा परम्परागत ठेलो खेलको गण्डकी प्रदेश स्तरिय प्रतियोगिता हुने भएको छ । गाउँघरका विभिन्न चाड पर्व विशेष र मेलाहरुमा आयोजना हुने ठेलो प्रतियोगिता पहिलो पटक प्रदेश स्तरिय हुन लागेको

विश्व च्याम्पियसिप स्नोकर प्रतियोगिताको उपाधि अग्रेज युवा ट्रमलाई

रोशन मेवाहाङ लन्डन । लन्डनस्थित क्रुसियल थ्रियटरमा आयोजित विश्व च्याम्पियनसिप स्नोकर प्रतियोगिता सन् २०१९को उपाधि अग्रेज युवा जड ट्रमले चुम्न सफल भएका छन् । ३५ फ्रेमको भिडन्तमा अगे्रज युवा ट्रम र स्कटल्यान्ड निवासी जोन हिगिन्सले

सागको औपचारिक तयारी सुरु

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को औपचारिक तयारी खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको भनाइमा सोमबारदेखि सुरु भएको छ । साग खेलकुद तयारी तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका मन्त्री विश्वकर्माले सोमबार प्रतियोगिताको लोगो तथा मस्कट सार्वजनिक

आठौं पाँचथर कप पिए एफसीको हातमा

नगेन्द्रराज नेम्वाङ्ग फेल्थाम । बेलायतमा पाँचथर समाज सेवा यूकेद्वारा वर्षेनी खेलाउँदै आएको पाँचथर कपको आठौं संस्करण पिए एफसी टिमले हात पारेको छ । सो क्लब एफसी तुङ्बा क्लबलाई १ को विरुद्ध ४ गोल गरी विजयी

गोर्खा नेप्लिज टेनिस क्लबद्वारा स्प्रीङ्ग टेनिस प्रतियोगिता आयोजना

एटा संवाददाता लन्डन । गोर्खा नेप्लिज टेनिस क्लब यूकेले स्प्रीङ्ग टेनिस प्रतियोगिताको आयोजना गरेको छ । गत शनिबार ६ अप्रिलका दिन अल्डरसटस्थित आर्मी टेनिस क्लबमा आयोजना गरिएको हो । प्रतियोगिताको ओपन ‘ए’ तर्फ कृष्ण गुरुङ

आठौँ राष्ट्रिय खेलकूदमा गैरआवासीय नेपाली खेलाडीको सहभागिता

काठमाडौँ : प्रदेश नं ५ मा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूदमा विभिन्न खेलमा २४ गैरआवासीय नेपाली सङ्घ (एनआरएन) खेलाडीले सहभागिता जनाउने भएका छन् । गैरआवसीय नेपाली सङ्घका अनुसार विभिन्न सात मुलुकबाट नौ खेलमा २४ खेलाडीले

error: Content is protected !!