खेलकुद

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको छ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को यो

नवलपरासीदेखि विश्व कीर्तिमानसम्म रोहित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) जानुअघि रोहितकुमार पौडेलको नाम सुन्ने कमै नेपाली क्रिकेटका फ्यान थिए । अहिले यूएइविरुद्धको दोस्रो खेलमा सबैभन्दा कम उमेरमा अर्धशतकीय पारी खेल्ने

युएईमाथि नेपालको १४५ रनको शानदार जित, रोहितको कीर्तिमान

काठमाडौँ : घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले १४५ रनको शानदार जित निकालेको छ । दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीको मैदानमा शनिबार भएको दोस्रो एकदिवसीयमा नेपालले युएईलाई १४५ रनले हराएको हो

१६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा हुने एक दिवसीय तथा टी–ट्वान्टी सिरिजका लागि आइतबार १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । आइसिसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस

फाल्गुनन्द गोल्डकपको उपाधि झापा–११ को पोल्टामा

हिलिहाङ । झापा–११ ले पाँचथरको फिदिममा सम्पन्न १०औँ अन्तर्राष्ट्रिय फाल्गुनन्द गोल्डकपको उपाधि हात पारेको छ । सोमबार भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल

स्वर्ण पदक विजेता महर्जन सम्मानित

काठमाडौँ । नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घले विश्व शारीरिक सुगठनका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई आइतबार सम्मान गरेको छ । उहाँलाई सङ्घले रु ५० हजारसहित सम्मानित गरेको हो । सोही अवसरमा संयुक्त अरब इमिरेट्स(युएइ) जुनियर

तेक्वान्दोको उपाधि सेनालाई

ललितपुर । प्रथम एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको उपाधि नेपाली सेना हात पारेको छ । शुक्रबार ललितपुरमा सम्पन्न खेलमा सेनाले १९ स्वर्ण १८ रजत र १० कास्य पदकसहित पहिलो भएको हो । उपाधिसँगै नेपाली सेनाले

‘ए’ डिभिजन लिग : एपिएफ र सरस्वती विजयी

काठमाडौँ : शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएको दुई विभागीय टोलीबीचको खेलमा एपिएफले बाजी मारेको छ । हल्चोकस्थित घरेलु मैदानमा १२औँ चरणको अन्तिम खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ४–१ गोलले पराजित गर्दै महत्वपूर्ण तीन

स्वर्ण पदक विजेता महर्जनलाई अध्यक्ष प्रचण्डको सम्मान

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’ले शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली खेलाडी महेश्वर महर्जनलाई प्राप्त सफलताका लागि बधाई दिएका छन् । अध्यक्ष दाहालको निवास खुमलटारमा आयोजित कार्यक्रममा उनले खेलाडी महर्जनले हालै

फुटबल–आर्मीले सरस्वतीलाई हरायो

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा छैटौँ जित दर्ता गराएको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घको टेक्निकल सेन्टरमा शुक्रबार भएको

ताइक्वान्दो प्रशिक्षकद्वारा सहारा एकेडेमीको अवलोकन

पोखरा । सहारा क्लब हङकङका पुर्व प्रमुख सल्लाहकार, पूर्व राष्ट्रिय ताईकाण्डो खेलाडी हाल हङकङ सरकारको प्रमुख ताईकाण्डो प्रशिक्षक तुलसी प्रसाद गुरुङका साथमा सहारा क्लब हङकङका कार्यसमिति सदस्य ओम गुरुङद्धारा पोखरा महानगरपालिका वडा नं. १७ दोविल्ला

करातेमा नेपाललाई सात स्वर्ण

काठमाडौँ । भारतको मुम्बईमा सम्पन्न भएको एशिया कप चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले सात स्वर्ण जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा नेपालका तर्फबाट सहभागी नेपाल सितोरियो कराते सङ्घ, शाखा डोजो नक्सालका खेलाडीले सात स्वर्ण, तीन

error: Content is protected !!