
पिपिएलमा प्रतिस्पर्धा गर्ने छ टोली र छ मार्की खेलाडी घोषणा
काठमाडौँ । आगामी कात्तिक दोस्रो साता पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितामा भाग लिने छ टोली, स्वामित्व र मार्की (रणनीतिक) खेलाडीको टुङ्गो लागेको छ । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आज यहाँ पत्रकार







