खेलकुद

सन्दीपले बिबिएलको नयाँ सिजन मेलबर्नबाटै खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास लिग (बिबिएल)को नयाँ सिजन मेलबर्न स्टार्सबाटै खेल्ने भएका छन् । मेलबर्नले बिबिएलको नयाँ सिजनका लागि सन्दीपलाई अनुबन्ध गरेको आइतबार जनाएको हो । बिबिएलको २०१९/२० को सिजन

राष्ट्रिय फुटबल टोली पोखरातर्फ

काठमाडौं । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ पुरुष फुटबल प्रतियोगिताको तयारीका लागि नेपाली यू–१८ राष्ट्रिय फुटबल टोली सोमबार पोखरा प्रस्थान गरेको छ । प्रतियोगिताको तयारीका लागि २५ खेलाडीसहित २९ सदस्यीय टोली पोखरातर्फ लागेको

गोर्खा नेप्लिज टेनिस प्रतियोगिता सम्पन्न

एटा संवाददाता गोर्खा नेप्लिज टेनिस क्लब यूकेको आयोजनामा टेनिस प्रतियोगिता आयोजना गरेको छ । गत शनिबार २४ अगष्टका दिन अल्डरसटस्थित आर्मी टेनिस कोर्टमा सम्पन्न भएको हो । प्रतियोगिताको ओपन ‘ए’ समूहतर्फ तारामान गुरुङ बिजेता बने

विदेशी भूमिमा कोहली सफल कप्तान

एन्टिगुवा । विराट् कोहली भारतका लागि विदेशी भूमिमा धेरै जित दिलाउने कप्तान बनेका छन् । एन्टिगुवामा वेस्टइन्डिजलाई तीन सय १८ रनको फराकिलो अन्तरले पराजित गरेपछि कोहलीले कप्तानका रूपमा विदेशी भूमिमा भारतलाई सर्वाधिक सफलता दिलाउने रेकर्ड

साफ यू-१५ च्याम्पियनसिपको उपाधि भारतले जित्यो

काठमाडौं । साफ यू-१५ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । फाइनल खेलमा नेपालविरुद्ध शानदाल जित निकाल्दै भारतले उपाधि उचालेको हो । शनिबार भएको फाइनल खेलमा भारतले नेपालाई ७-० गोलअन्तरले हरायो । पहिलो हाफमा ३ गोलले

भदौ १३ र १४ गते ‘फस्ट अल नेपाल ओपेन फूल कन्ट्याक्ट कराँते टुर्नामेन्ट–२०१९’

काठमाडौं । नेपाल क्योकुशिन–कान कराँते संघले यही भदौ १३ र १४ गते पोखरा रंगशालाको कभर्ड हलमा ‘फस्ट अल नेपाल ओपेन फूल कन्ट्याक्ट कराँते टुर्नामेन्ट–२०१९’ गर्ने भएको छ । संघले उक्त प्रतियोगिता सञ्चालन गर्न पाउनु आफ्नो

वरीयतामा कप्तान पारसको छलाङ

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० क्रिकेटको अलराउन्डरतर्फको वरीयतामा नेपाली टोलीका कप्तान पारस खड्काले छलाङ मारेका छन् । उनले यसपटक एकैपटक १५ स्थान सुधार गरेका छन् । ताजा वरीयताअनुसार पारस अलराउन्डरतर्फ २६औँ स्थानमा छन्

नेपाली धावक निमेशलाई चिनमा अर्को स्वर्ण

काठमाडौं । चिनमा जारी वल्ड पुलिस फायर गेम्समा नेपाली धावक निमेश गुरुङले दोस्रो स्वर्ण पदक जितेका छन् । आइतबार भएको १० किलोमिटरको क्रस कन्ट्रीमा निमेशले स्वर्ण जितेका हुन् । चिनको चान्दुकमा भएको प्रतिस्पर्धामा निमेशले स्वर्णका

ब्रिटिस नेप्लिज प्रिमियर लिगको उपाधि नयाँ युवाको हातमा

एटा संवाददाता लन्डन । ब्रिटिस नेप्लिज प्रिमियर लिगको उपाधि नयाँ युवाले हात पारेको छ । गत आइतबार ११ अगस्टका दिन बेलायतस्थित नेपाली क्रिकेट क्लबहरुबीच सम्पन्न एक दिने ब्रिटिस नेप्लिज प्रिमियर लिग (बिएनपीएल) टुर्नामेन्टको उपाधि नयाँ

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको शानदार सुरुआत

काठमाडौं । साविकको उपविजेता लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा शानदार सुरुवात गरेको छ । सिजनको पहिलो खेलमा नर्विच सिटीमाथि ४–१ को जित निकाल्दै लिभरपुलले लिगको शुरुवात गरेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलले पहिलो हाफमै

फिफाद्वारा ‘बेस्ट फुटबलर अवार्ड’को मनोनयन सार्वजनिक

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘बेस्ट फुटबलर अवार्ड’को मनोनयन सार्वजनिक गरेको छ । फिफाले बुधबार सार्वजनिकक गरेको पुरुषतर्फको शीर्ष १० खेलाडीको सूचीमा पोर्चुगलका क्रिस्चियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी अटाएका छन् । यो

मिस्टर यूके नेपाल बने मनन मास्टर क्याटोगोरीतर्फ खगेन्द्र

एटा संवाददाता फार्नबोरो । ब्रेकन यूकेमा बस्दै आएका मनन गुरुङ मिस्टर यूके नेपाल बन्न सफल भएका छन् । उनी गत शनिबार २७ जुलाईका दिन यूके नेपाल इन्टरनेश्नल फेडेरेशन बडीबिल्डीङ्ग लिगद्वारा आयोजित ‘बडीबिल्डीङ्ग च्याम्पियनसीप २०१९’ प्रतियोगिताको

error: Content is protected !!