ज्ञान, विज्ञान र प्रबिधि

टिकटकद्वारा ईयूको कडा नियम अनुकुल सेवा सुधारको घोषणा

एजेन्सी ४ अगस्ट २०२३ । रमाइलो र सन्देशमुलक भिडियो आदानप्रदानका लागि बनाइएको विश्वप्रसिद्ध प्लेटफर्म टिकटकले युरोपेली प्रयोगकर्ताहरूलाई सेवा प्रदायकहरूको रूचिमा आधारित लत लाग्ने सामग्री देखाउन बन्द गर्न अनुमति दिनेसहित ईयूको कडा नियमहरू पूरा गर्न शुक्रबार

ट्विटरले ईयु डिसइनफरमेसन कोड छोड्दै

ब्रसेल्स २७ मे २०२३ । ट्विटरले युरोपेली सङ्घको डिसइनफरमेसन कोड छोड्ने निर्णय गरेको छ । एक स्वैच्छिक सम्झौताअनुसार प्रमुख सामाजिक प्लेटफर्म एकसाथ समूह बनाउँदा यसका दायित्व रहन्छन् र त्यसको पालना हुनुपर्छ, ईयु उद्योग आयुक्त थियरी

एक बोरा सिक्काले एउटा स्कुटी !

यहाँको बोरागाउँ क्षेत्रका एक जना बासिन्दाले एक बोरा सिक्काले एउटा स्कुटी खरिद गरेका छन् । सानो पसल सञ्चालन गर्दै आएका मोहम्मद सैदुल हकले विगत छ वर्षदेखि रु १, २, ५ र १० का सिक्का जम्मा

जापानका युट्युबर सांसद निष्काशित

टोकियो । जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बनेका एक नेतालाई निष्काशन गरिएको छ । सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नभएका उनलाई मङ्गबार संसद्बाटै निष्काशन गरिएको हो । गत जुलाईमा निर्वाचित योशिकाजु

बृहस्पतिमा बयानब्बे वटा चन्द्रमा !

काठमाडौं ४ फेब्रुअरी । खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ । खगोलशास्त्रीहरूले यसअघि शनिमा ८३ वटा चन्द्रमा पत्ता लगाएका थिए

विद्यार्थीले टेलिस्कोपबाट हेरे तारा, ग्रह र उपग्रह

मोरङ ७ नोभेम्बर २०२२  । मोरङ लेटाङ्गका विद्यार्थीहरूले टेलिस्कोपको माध्यमबाट तारा, ग्रह र उपग्रह हेर्ने मौका पाएका छन् । लेटाङ्ग सेकेन्डरी बोर्डिङ्ग स्कुलले विद्यालय परिसरमा विद्यार्थीलाई उक्त अवसर प्रदान गरेको हो । कार्यक्रममा नेपाल एस्ट्रोनोमिकल

तीन व्यवसायीले पोखरामा सुरु गरे ‘सिधा फोन’ एप्स, यस्ता छन् सुविधा

लन्डन २८ अक्टोबर २०२२ । बेलायतवासी एसके गुरुङले घर मर्मतलगायतका आवश्यक कामका लागि सेवा दिन भन्दै पोखरामा सिधाफोन एप्स सुरु गरेको छ । प्लम्बिङ, इलेक्ट्रिसियन, पेन्टिङ, सिसि क्यामेरा जडानलगायतका कामको सजिलो तरिकाले २४ सै घण्टा

नेपालमा नयाँ राइड सेयरिङ एप ‘जाउँ गुरु’ सार्वजनिक

काठमाडौँ १८ अक्टोबर २०२२ । नयाँ राइड सेयरिङ एप ‘जाउँ गुरु’ सुरु भएको छ । नेपालमा बढ्दो रुपमा रहेको ‘राइड सेयर एप’को भीडमा जाउँ गुरु प्रा.लि.ले आइतबार काठमाडौंमा कार्यक्रमबीच ‘जाउँ गुरु’को औपचारिक उद्घाटन गरेको हो

सामाजिक सञ्जालको ‘पोस्ट’ले पैतालीस वर्ष जेलमा

रियाद १ सेप्टेम्बर २०२२ । साउदी अरबको एउटा अदालतले एकजना महिलालाई सामाजिक सञ्जालको प्रयोगबाट देशलाई हानी पुर्‍याएको आरोपमा ४५ वर्षको जेल सजाय सुनाएको छ । साउदीमा यो महिना महिलालाई यस्तो सजाय सुनाइएको यो दोस्रो घटना

बेलायतमा तेस्रो अन्लिस योर इनर सेल्फ इभेन्ट सम्पन्न

बेलायत १ अगस्ट २०२२ । बेलायतमा तेस्रो ‘अन्लिस योर इनर सेल्फ’ इभेन्ट शनिबार सम्पन्न भएको छ । बिहान ९ बजेदेखि दिउँसो २:३० सम्म फार्नबोरोस्थित भिलेज होटेलमा भएको कार्यक्रमको आयोजना माउसटेल ट्रान्सफर्मेशनले गरेको थियो भने पेपरवोर्क

चीनद्वारा छ वटा नयाँ उपग्रह प्रक्षेपण

चीन । चीनले छ वटा नयाँ उपग्रह प्रक्षेपण गरेको छ । यहाँस्थित उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रह आज अन्तरिक्षमा पठाइएको हो । अन्तरिक्ष प्रविधि परीक्षण उपग्रह र वायुमण्डलीय घनत्व जाँच गर्ने नयाँ परीक्षण उपग्रहसहित ती

म्याग्दीको चिमखोला र कुइनेमंगलेमा टेलिकमको सेवा विस्तारले स्थानीय खुसी

म्याग्दी ३ जुन २०२२ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमंगलेका दुर्गम बस्तीहरुमा नेपाल टेलिकमको पहुँच विस्तार भएपछि स्थानीयवासी खुसी भएका छन् । मोबाइलका लागि अग्लाडाँडा र रुखमा चढेर नेटवर्क खोज्नुपर्ने बाध्यता हटेको भन्दै

error: Content is protected !!