
एआई च्याटबोटमा गुगलको न्यूज अपडेट प्रविधि समावेश
लन्डन १८ जनवरी २०२५ । गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) संचालित च्याटबोट जेमिनी मार्फत प्रयोगकर्ताहरूलाई तत्काल समाचार अद्यावधिकहरू प्रदान गर्न एसोसिएटेड प्रेस (एपी) सँग अभूतपूर्व साझेदारीको घोषणा गरेको छ । गुगलले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर




