बगर भाइ खलक यूकेमा ओमप्रकाश गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
लन्डन १९ जनवरी २०२५ । बगर भाइ खलक यूकेको तेस्रो अधिवेसनले ओमप्रकाश गुरुङको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा चिज गुरुङ, सचिवमा अर्जुन गुरुङ, सहसचिवमा कुमार गुरुङ र कोषाध्यक्षमा भानु


