
बेजिङस्टोक नेपाली कम्युनिटी यूकेको साप्ताहिक भलाकुसारी कार्यक्रम सम्पन्न
लन्डन ११ जनवरी २०२५ । बेजिङस्टोक नेपाली कम्युनिटी यूकेको साप्ताहिक भलाकुसारी कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार १० जनवरी २०२५ मा बेजिङस्टोक गेसोका अध्यक्ष जसबहादुर गुरुङको अध्यक्षतामा बुढाबुढी कफी मर्निङ सम्पन्न भएको हो । कफी






