तमु धीं युके र नेपाली दूतावासको सहकार्यमा हुने ‘नेपाली मेला’ अगस्ट २५ मा
फाइल तस्बिर लन्डन ३० मे २०२४ । तमु धीं युके र नेपाली दूतावास लन्डनको सहकार्यमा हुने बेलायतवासी नेपाली समुदायमा लोकप्रिय नेपाली मेलाको १५ औं संस्करण आगामी २५ अगस्ट २०२४ मा हुने भएको छ । वार्षिक


