जीआरएनसी युकेले भव्यताका साथ मनायो महिला दिवस
लण्डन १२ मार्च २०२४ । ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले इन्फरमेसन,ट्रांन्सफर्मेसन, समाबेसिता र प्रेरणा उदेश्यक साथै नेपाल बाट आमन्त्रित राष्ट्रिय ख्याती प्राप्त कलाकार तथा सामाजिक अभियानताका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । आइतबार

