भूपू गोर्खाको पेन्सनलगायत मुद्दा सम्बोधन गर्न बेलायती प्रधानमन्त्रीलाई बुझाए काउन्सिलरहरुले ज्ञापन
लन्डन २४ नभेम्बर २०२३ । बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई भूतपूर्व गोर्खाहरुको समान पेन्सनलगायत मुद्दा सम्बोधन गर्न नेपालीमूलका काउन्सिलरहरुले माग गरेका छन् । सत्तारुढ कञ्जरभेटिभ पार्टीका काउन्सिलरहरु बिहीबार १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री कार्यालय पुगेर गोर्खाहरुले

