एनआरएनए यूके (गाहामगर पक्ष)को आगामी ‘रोडम्याप’ सार्वजनिक
लन्डन १९ नोभेम्बर २०२३ । अल्डरसटमा रहेको कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रेम गाहामगरले भावी कार्यक्रम र त्यसका प्राथमिकताबारे जानकारी गराएका हुन् । उनले वंशजको नेपाली नागरिकता निरन्तरता आन्दोलन दूतावासबाट सुरु गर्ने, अब डा.

