बेलायत

नेपाली एसोसिएसन वेल्शायरद्वारा आयोजित सुइण्डन कप भव्यताका साथ सम्पन्न

लन्डन २२ अगस्ट २०२३ । नेपाली एसोसिएसन वेल्शायरद्वारा आयोजित सुइण्डन कप यहि जुलाई ८ तारिख शनिबार को दिन सुइण्डन स्थित न्यु कलेजको खेल मैदानमा भव्यताका साथ सम्पन्न भएको छ। सेक्रेटरी अफ स्टेट फर वेल्स तथा

एनआरएनए युकेको नयाँ कार्यसमितिलाई अल्डरसटमा बधाई तथा शुभकामना

लण्डन २१ अगस्ट २०२३ । गैरआवासीय नेपाली संघ (एनआरएनए युके) को नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिइएको छ । आइतबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रममा एनआरएनए युकेका नवनिर्वाचित अध्यक्ष हित काजी गुरुङ नेतृत्वको टिमलाई विभिन्न

सांसद गर्बुजालाई मगर भवनमा स्वागत

सांसद गर्बुजालाई मगर भवनमा स्वागत २० अगस्त २०२३, बेलायत। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद खम बहादुर (खमबिर) गर्बुजालाई मगर संघ युकेले बेलायतको फार्नबोरोस्थित मगर भवनमा स्वागत गरेको छ। स्वागत कार्यक्रमको पहिलो चरणमा उपस्थित

गोर्खाको समस्याबारे नोेभेम्बर ८ मा मन्त्रिस्तरीय वार्ता हुने

लण्डन २० अगस्ट २०२३ । गोरखा भूतपूर्व सैनिकहरुको समस्या सम्बोधन गर्न नेपाल तथा बेलायत सरकारबीचको वार्ता ८ नोभेम्बरमा समापन गर्ने तयारी छ । गोरखा भूतपूर्व सैनिकहरुका तर्फबाट प्रतिनिधित्व गरिरहेका गोरखा दुत मेजर रिटायर्ड जुदबहादुर गुरुङले

१४ औं नेपाली मेला पत्रकार सम्मेलन सम्पन्न: तमुधि युके

१४ औं नेपाली मेला पत्रकार सम्मेलन सम्पन्न: तमुधि युके बेलायत। तमुधी युकेले नेपाली मेला २०२३ तथा १४ औं नेपाली मेलाको लागि बेलायतको मिचेटस्थित आफ्नै तमुधी भवनमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ। नेपाली मेला “हाम्रो संकृति,

एनआरएनए सचिवमा बेलायतकी रोजीना प्रधानले उम्मेदवारी दिने

लन्डन २० अगस्ट २०२३ । ‘एनआरएनए आइसीसी भोकेशनल एजुकेशन कमिटी’ यूरोपको चियर तथा एनआरएनए बेलायतकी पूर्वउपाध्यक्ष महिला उद्यमी रोजिना प्रधान राईले गैर आवासीय नेपाली संघ केन्द्रीय समन्वय परिषदको सचिव (महिला) पदमा उम्मेदवारी दिने भएकी छन्

बेलायती नर्स सात शिशुको हत्या गरेको अभियोगमा दोषी ठहर

लण्डन १९ अगस्ट २०२३ । गत अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३ वर्षीया लुसी लेट्बीमाथि बिरामी वा समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक ग्यास र इन्सुलिन दिएको र दूधको बढी मात्रा दिएको आरोप लगाइएको थियो । उत्तरी इङ्ल्यान्डको

बेलायतमा २० अगस्टमा गोर्खासम्बन्धी बृहत् आमसभा हुने

लन्डन १८ अगस्ट २०२३ । १० वटा भूतपूर्व गोर्खा संगठनहरुको समूह ‘जी टेन’ले पहिलोपटक संयुक्तरुपमा बृहत् आमसभा गर्ने भएको छ । जी टेनले ग्रेन्ज कम्युनिटी जुनियर स्कुल हल, फार्नबरोमा आउँदो २० अगष्ट मध्याह्न आमसभा गर्न

नेपालका गृहमन्त्री श्रेष्ठसँग एनआरएनए यूके अध्यक्ष गाहामगरको भेट, नागरिकता र गोर्खा मुद्दामा छलफल

लन्डन १७ अगस्ट २०२३ । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) अध्यक्ष प्रेम गाहामगरले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर वंशजको नेपाली नागरिकता निरन्तरताका लागि पहल गरिदिन आग्रह गरेका छन् । अध्यक्ष गाहामगरले बुधबार सिंहदरबारस्थित

रास्वपा सांसद सोविता गौतम बेलायतमा

लण्डन १६ अगस्ट २०२३ । युवामाझ लोकप्रिय र राजनीतिमा आशाको केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतम बेलायत आइपुगेकी छन् । व्यक्तिगत भ्रमणका शिलशिलामा सोमबार आफ्नो श्रीमानका साथ लन्डन उत्रिएकी हुन् उनी ।

तान्चोक नौजे पैंगीलामा परिवार यूकेको भेटघाट सम्पन्न

तान्चोक नौजे पैंगीलामा परिवार यूकेको भेटघाट सम्पन्न लण्डन । तान्चोक नौजे पैंगीलामा परिवार यूकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । गत शनिबार १२ अगष्टका दिन फार्नबोरोस्थित साम्युल कोडी स्पोर्टस् कलेजको सभा हलमा सम्पन्न भएको

अधिवक्ता पाण्डेलाई कारबाही गर्न बेलायतवासी तामाङ र मगर समुदायको माग

लन्डन १५ अगस्ट २०२३ । बेलायतवासी तामाङ र मगर समुदायको अगुवा संस्थाहरुले आफ्ना समुदायलाई आँच पुर्‍याउने अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई चाँडो कारबाही गर्न माग गरेका छन् । नेपाली राजदूतावास लन्डनका उपनियोग प्रमुख रोशन खनालमार्फत

error: Content is protected !!