बेलायत

प्रेस बिज्ञप्ति: नेपाली राजदूतावास लन्डन

प्रेस विज्ञप्ति स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय श्री मोहन बहादुर बस्नेतले आज संयुक्त अधिराज्यका स्वास्थ्य राज्य मन्त्री माननीय वील क्वीन्ससँग संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ। भेटमा माननीय मन्त्रीज्यूले बेलायत सरकारले नेपालको आर्थिक सामाजिक

नेपाली दूतावास लन्डनले भन्यो, ‘३४ पृष्‍ठमा राहदानी आवेदन रद्द’

लन्डन १७ जुलाई २०२३ । नेपालले ३४ पृष्‍ठको विद्युतीय राहदानी अब जारी नगर्ने भएको छ । अबदेखि सबै राहदानी ६६ पृष्‍ठमा जारी हुने भएका छन् । लन्डनस्थित नेपाली दूतावासले सोमबार जरूरी सूचना जारी गर्दै ३४

यति नेपाली यशोसियसन UK Vision 2023 कार्यशाला गोष्ठी भव्यताकासाथ सम्पन्न

यति नेपाली यशोसियसन UK Vision 2023 कार्यशाला गोष्ठी भव्यताका साथ सम्पन्नआर. के. त्रिपाठी बेलायत। यति नेपाली यशोसियसन UK Vision 2023 कार्यशाला गोष्ठी भव्यताका साथ संपन्न भएको छ। पश्चिम लण्डन स्थित नेवा छे मायाँ पब मा

फोनिज युकेको १० औं वार्षिक उत्सवमा स्मारिका बिमोचन।

फोनिज युकेको १० औं वार्षिक उत्सवमा स्मारिका बिमोचन। लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो १० औं बार्षिक उत्सवमा स्मारिका बिमोचन गरेको छ । उक्त स्मारिका बेलायतको अल्डरसर्टस्थित द प्यालेसमा बार्षिकउत्सवमा बिमोचन

नेपाली राजदूतावास लन्डनमा २१० औं भानु जयन्ति समरोह सम्पन्न

नेपाली राजदूतावास लन्डनमा २१० औं भानु जयन्ति समरोह सम्पन्न चिम्खोले काईला: लण्डन । नेपाली राजदूतावास लन्डनले २१० औं भानु जयन्ति समारोह बेलायतको नेपाली रादुतावास लण्डनमा सम्पन्न गरेको छ। भानु जयन्ति समारोहमा बेलायतका लागि नेपाली राजदूत

एनआरएन यूकेको अध्यक्षसहित सबै पदमा एकल उम्मेदवारी, [हेरौं सूची]

लन्डन, १५ जुलाई २०२३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको दुई वर्षे नयाँ कार्यसमिति चयनका लागि सम्पन्न हुने निर्वाचनका लागि विभिन्न पदका लागि अध्यक्षमा प्रेम गाहामगरको मात्रै उम्मेदवारी परेको छ । यही जुलाई २१

तमु समाज केन्ट यूकेको समर बीबीक्यु २२ जुलाईमा हुने

लन्डन १५ जुलाई २०२३ । तमु समाज केन्ट यूकेले आउँदो हप्ता समर बीबीक्यू मनाउने भएको छ । विभिन्न सांस्कृतिक कार्यक्रमसहित आउँदो शनिबार २२ जुलाईका दिन आसफोर्डस्थित गडमरम भिलेज हलमा कार्यक्रम मनाउन लागिएको हो । कार्यक्रम

एनआरएनए यूकेको उपाध्यक्षमा अनिल मल्लको उम्मेदवारी, भोट दिन आग्रह

लन्डन १५ जुलाई २०२३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको उपाध्यक्षमा तीर्थबहादुर मल्ल (अनिल) ले उम्मेदवारी दिएका छन् । एनआरएनए निर्वाचनअन्तर्गत यही २१/२२ जुलाईमा हुने मतदानका लागि मल्लले उम्मेदवारी दिएका हुन् । मल्ल वर्तमान

नेपालका स्वास्थ्यमन्त्री बस्नेत बेलायतमा, हिथ्रो विमानस्थलमा स्वागत

लन्डन १५ जुलाई २०२३ । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत बेलायत आइपुगेका छन् । शुक्रबार राति लन्डनको हिथ्रो विमानस्थल ओर्लिएका बस्नेतलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाली जनसम्पर्क

तलब वृद्धिको माग गर्दै बेलायतका डाक्टरहरू आन्दोलनमा

लण्डन १४ जुलाई २०२३ । बेलायती सरकारले डाक्टरहरूको पाँच दिन वाकआउटसहित छुट्टै हडताल अन्त्य गर्ने प्रयासमा लाखौं सरकारी कर्मचारीहरूको तलब बढाउने प्रस्तावमा सहमति जनाएको छ । प्रधानमन्त्री ऋषि सुनकले प्रहरी कर्मचारीको तलब ७ प्रतिशत, शिक्षकको

error: Content is protected !!