
डायमण्ड बुद्धिष्ट सेन्टर यूकेको च्यारिटीबाट २५ हजार पाउन्ड बचत
लन्डन १४ जुलाई २०२३ । डायमण्ड बुद्धिष्ट सेन्टर (डीबीसी) यूकेले गत जुन ११ तारिखमा आयोजना गरेको च्यारिटी कार्यक्रम सफल भएको निष्कर्ष निकालिएको छ । यही ९ जुलाई २०२३ मा डीबीसी गुम्बामा बसेको बैठकले उक्त च्यारिटी


