बेलायत

प्रथम भिसी थापाको शालिक निर्माणमा सोपाल समाज युकेको एकहजार २० पाउण्ड सहयोग

एटा संवाददाता । लण्डन । नेपालीहरुको बाक्लो बसोबास रहेको मानिएको बेलायतको अल्डरसट टाउनमा निर्माण हुन लागेको प्रथम भिक्टोरिया क्रस (भिसी) कुलविर थापाको शालिक निर्माणमा सोपाल समाज युकेको एकहजार २० पाउण्ड आर्थिक सहयोग गरेको छ ।

आफ्नी सासुको जन्मोत्सवमा छोरी-ज्वाइद्वारा दिवा भोज सहित वृद्धाश्रमलाई सामाग्री प्रदान

एटा संवाददाता । लण्डन । नेपालमा रहेका आफ्नो सासुको ७६ औ जन्मदिनको उपलक्ष्यमा बेलायतमा रहेका छोरी ज्वाईले उहाको जन्मथलो इलाममा रहेको वृद्धाश्रमलाइ ३ थान सिलिङ्ग पंखा प्रदान गरेका छन। आज इलाम नगरपालिका वडा न १०

बेलायत सरकारले ल्याएको ‘मिनी बजेट’ बारे जूममा अन्तरक्रिया  हुने

लन्डन — बेलायतमा कार्यरत नेपाली एकाउण्टेन्टहरूको संस्था, नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युके, ले बेलायत सरकारले यसै महिना सार्वजनिक गरेको ‘मिनी बजेट’ बारे बेलायतमा  ब्यापार व्यवसाय गरिरहेका नेपाली ब्यवसायीहरूलाई एउटा जूम अन्तरक्रिया मार्फत जानकारी दिने भएका छन्। ब्रिटिश अर्थ मंत्री ऋषि

नारायण रायमाझीको ‘म छोरी ढल्केर नाचेको’ तिज गीत सार्वजनिक

एटा संवाददाता । लण्डन । नारायण रायमाझीको लय र रचना रहेको  ‘म छोरी ढल्केर नाचेको’ बोलको तिज गीत सार्वजनिक भएको छ । शान्ति भट्ट स्वरमा रेकर्ड गरिएको उक्त गीतमा तेजेन्द्र गुरुङको एरेन्ज र मिक्सिङ्ग, उदिराम

प्रथम भिसीको शालिक निर्माणमा गोर्खा आमा समूह अल्डरसट एम्पायर हलको एक हजार २२१ पाउण्ड सहयोग

एटा संवाददाता । लण्डन । नेपालीहरुको बाक्लो बसोबास रहेको मानिएको अल्डरसट टाउनमा निर्माण हुन लागेको प्रथम भिक्टोरिया क्रस (भिसी) कुलविर थापाको शालिक निर्माणमा विगत केही बर्ष देखि अल्डरसटमा क्रियाशिल गोर्खा आमा समूह अल्डरसट एम्पायर हलद्वारा

नेपाली वेलफेयर सोसाइटी युकेद्वारा म्याग्दीका बाढीपहिरोपीडितहरुलाई राहत वितरण

एटा संवाददाता । लण्डन । नेपाली वेलफेयर सोसाइटी युकेले हालै म्याग्दीमा गएको बाढीपहिरोबाट विस्थापितहरुलाई राहत वितरण गरेको छ । सोसाईटीले गत असार २५ गते शुक्रबार राति म्याग्दी जिल्ला मालिका गाउँपालिका–७, दुलेओडारमा आएको भिषण बाढीपहिरोबाट विस्थापित

तमु समाज युकेद्वारा आमा समूहकी संस्थापक अध्यक्ष माया सम्मानित

एटा संवाददाता । लण्डन । तमु समाज युकेले कोरोना भाईरस महामारीका कारण भएको लकडाउनको अवस्थामा पनि जोखिम मोल्दै पोखरामा राहत वितरण गरेर हालै लण्डन फर्किएकी तमु समाज युके आमा समूहकी निबर्तमान अध्यक्ष माया गुरुङलाई एक

माईला कान्छा सहयोग अभियानमार्फत बिरामीहरुको उपचारमा सहयोग

कास्की । माईला कान्छा सहयोग अभियानको अभियान्ताहरु पार्वती गुरुङ र माया गुरुङ जुन २२ तारिखको दिन नेपाल छाडेर कर्मभूमी यू.के तर्फ प्रस्थान गरे । नेपाल छाडिरहदा उनिहरुको मनमा अब सहयोग अभियान बन्द हुन्छ होला भन्ने

नेपाल पत्रकार महासंघ युकेद्वारा नेपालका पत्रकारहरुलाई २३ लाख रुपैयाँ सहयोग

एटा संवाददाता । लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले नेपालका पत्रकारहरुलाई २३ लाख रुपैया सहयोग गर्ने भएको छ । शाखाको शनिबार १८ जुलाईका दिन जुम प्रविधि माध्यमबाट सम्पन्न भर्चुअल बैठकले नेपाल पत्रकार महासंघ केन्द्रिय

शुभकामना तिमीलाई

नेपाली साहित्य बिकाश परिषद युकेको रजत जन्मोत्सव तथा भानु जयन्तिको उपलक्षमा चिम्खोले काईलाद्वारा बाचन गरिएको कबिता चिम्खोले काईला-बेलायत ए नेपाली साहित्य बिकाश परिषद युके तिमीले त पच्चीस बसन्त पार गरि सक्यौ रे तिम्रो जवानीमा जवानीको

रजत पदक तथा अभिनन्दन पत्र बितरण

  चिम्खोले काईला-बेलायत गत आइतबार नेपाली साहित्य विकास परिषद यूकेले बर्तमान नयाँ प्राबिधि जुमद्वारा रजत जन्मोत्सव मनाएको छ भने दोस्रो दिन सोमबार सोहि प्राबिधि जुमद्वारा भानु जयन्ति मनाएको छ । पहिलो दिन तथा सोमबार बिशुद्ध

अल्डरसट र फार्नबोरोका जेष्ठ नागरिकहरुलाई फेस माक्स वितरण

एटा संवाददाता । लण्डन । नेपालीहरुको वाक्लो बसोबास रहेको मानिएको अल्डरसट र फार्नबोरोमा बसोबासरत जेष्ठ नागरिकहरुलाई फेस माक्स वितरण छ । कोभिड–१९ ले पारेको प्रभावहरुलाई कम गराउन अल्डरसट इम्पावरमेन्ट ग्रुपका मान गुरुङको संयोजकत्वमा करीब २००

error: Content is protected !!