
म्याग्दी, तनहुँ र गुल्मीका बाढीपहिरो पीडितलाई ग्रीनवीच भलिबल परिवारको १ लाख सहयोग
लन्डन २९ साउन । साउथ ईष्ट लन्डनमा सक्रिय ग्रीनवीच भलिबल परिवारले नेपालका म्याग्दी, तनहुँ र गुल्मीका बाढीपहिरो पीडितलाई झन्डै एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । हालै बाढीपहिरोबाट प्रभावित विभिन्न ३ जिल्लामा झन्डै १


