
११ औं मेलामा साउथ ईस्ट रिजनल तमुधिंको सहभागिता
एटा संवाददाता लन्डन । गत २५ अगष्टका दिन लन्डनस्थित क्याम्पटन पार्कमा सम्पन्न ११ औं नेपाली मेलामा साउथ ईस्ट रिजनल तमुधिंको सहभागिता रह्यो । सदाझैं मेलालाई भव्य रुपमा सम्पन्न गर्नका लागि संस्थाका अध्यक्ष हिराप्रसाद गुरुङ, प्रमुख




