बेलायत

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लण्डनमा

एटा संवाददाता । लण्डन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लण्डन उत्रेका छन् । उनी शुक्रबार २३ अगष्ट साँझ लण्डनस्थित हिथ्रो एयरपोर्टमा उत्रेका हुन् । उनी तमु धिं युकेको आयोजना र नेपाली राजदूतावास लण्डनको सहकार्यमा

एनआरएनए आयरल्याण्डको अध्यक्षमा मिलन

एटा संवाददाता । लण्डन । एनआरएनए आयरल्याण्डको अध्यक्षमा मिलन छन्त्याल निर्वाचित भएका छन् । हालै सम्पन्न एनआरएनए आयरल्याण्डको सातौं अधिवेशनले ३८  बर्षिय छन्त्याललाई  अध्यक्ष बनाएका  हुन् । सम्भवत: उनि एनसीसी मध्येका युवा अध्यक्ष हुन् । सो

पत्रकार राई र लिम्बु लण्डनमा

एटा संवाददाता । लण्डन । नेपाल टेलिभिजनका कार्यकारी समाचार सम्पादक गजुरधन राई र मेरो अनलाईन टिभीका पत्रकार विश्व लिम्बु शुक्रबार २३ अगष्ट बिहान लण्डन उत्रेका छन् । उनीहरु एभरेष्ट टाइम्सको निमन्त्रणामा बेलायत आएका हुन् ।

‘प्रोजेक्ट स्कूल’ सहयोगार्थ पीपलद्वारा लण्डनमा कबड्डी कबड्डी कबड्डीको बिशेष प्रर्दशन

एटा संवाददाता । लण्डन । नेपाली चलचित्र कबड्डी कबड्डी कबड्डीको बेलायतमा बिशेष प्रर्दशन हुने भएको छ । पीपल मोर्गेजेज एण्ड स्टेट एजेण्डको स्कुल प्रोजेक्ट सहयोगार्थ उक्त चलचित्रको बिशेष प्रर्दशन गर्न लागिएको हो । उक्त चलचित्रको

सिसेक्पा तङ्गनामको समीक्षा

नगेन्द्रराज नेम्वाङ्ग अल्डरसट । किरात याक्थुङ चुम्लुङ (कियाचु) यूकेको गत १३ जुलाईमा आफैले खरिद गरेको जग्गा केन्टस्थित येल्डिङ्गमा एक ऐतिहासिक सिसेक्पा तङ्गनाम र चुम्लुङ्गदेन उद्घाटन समारोहबारे बैठक बसी समीक्षा गरेको छ । गत १७ अगस्ट

एनआरएनए चुनावी माहोल : गर्जिए आचार्य

उमेशराज मोक्तान लन्डन । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) २०१९–२०२१ का लागि अध्यक्ष पदका दाबेदार कुल आचार्यले आगामी अक्टोबरमा नेपालमा हुन गइरहेको चुनावबारे बेलायतवासी पत्रकारहरुसँग परामर्श गरेका छन् । गत ७ अगस्ट बुधबार आफूनै निजी

बेलायतमा सुनिए ‘अराजक कवि’ सुब्बा

लन्डन । शुक्रबारको ट्राफिक छिचोलेर ह्यरोस्थित बोरो फुटबल क्लबमा मान्छेहरू ओइरिँदै थिए । कार्यक्रम संयोजक नरेश काङमाङ केही तनावमा देखिए । ढिलो सुरु हुनुभन्दा पनि उपस्थिति पातलो हुन सक्ने सम्भावनाले उनमा बेचैनी बढ्न थालिसकेको थियो

सगुनद्वारा सूर्य गुरुङप्रति लक्षित भ्रामक समाचारप्रति खेद व्यक्त

नेपाली समुदाय बेलायतमा च्यारिटी किङ्गको रुपमा अत्यन्त लोकप्रिय समाजसेवी एवं एनआरएनए युकेका पूर्व अध्यक्ष सूर्य गुरुङप्रति लक्षित गरि प्रकाशन गरिएका समाचारहरुको खेद व्यक्त गर्दै सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले एक प्रेस विज्ञप्ति जारी गरेको छ ।

एनआरएनए यूके अध्यक्षमा पुनम र शेरको प्रतिस्पर्धा, ७४ पदमा ११७ को उम्मेदवारी दर्ता, केही निर्विरोध

एटा संवाददाता लन्डन । एनआरएनए यूकेको नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष पुनम गुरुङ र शेर सुनारले मनोनयन दर्ता गराएका छन् । उनीहरुले गत आइतबार १८ अगस्टका दिन आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

स्थानीय सामुदायिक प्रहरीद्वारा सुन चोरहरुबाट सचेत रहन अनुरोध

एटा संवाददाता । लण्डन । स्थानीय सामुदायिक प्रहरीले सुन चोरहरुबाट सचेत रहन स्थानीय जनतालाई  अनुरोध गरेको छ ।  बिशेष गरि  रस्मोर क्षेत्रमा भैरहेको सुनका गरगहना  चोरी-डकैतीको अपराधलाई  निवारणका लागि आवश्यक  परामर्श दिएको छ । जुन निम्नानुसार

शेरलाई प्रेम, सुशीला र ललितको समर्थन

एटा संवाददाता । लन्डन । यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी कार्यसमितिको अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका वर्तमान उपाध्यक्षहरु प्रेम गाहामगर, सुशीला राई र ललित न्यौपानेले अध्यक्षका प्रत्यासी एवं वर्तमान उपाध्यक्ष शेरबहादुर

बेलायतमा २५औं विश्व आदिवासी दिवस मनाइयो

एटा संवाददाता अल्डरसट । नेपाल आदिवासी जनजाति महासंघ यूकेले विविध कार्यक्रमका साथ २५ औं विश्व आदिवासी दिवस मनाएको छ । गत शनिबार १० अगस्टका दिन अल्डरसटस्थित एम्पायर हल अल्डरसटमा विश्व आदिवासी दिवस रजत महोत्सवको रुपमा

error: Content is protected !!