बेलायत

एनआरएन यूकेको मतगणनामा ढिलाई, पुनम र शेर पक्षबीच झन्डै कुस्ती

लन्डन । एनआरएन युकेको नयां कार्य समिति चुन्न शनिवार भएको मतदानपछि विवाद उत्पन्न भएको छ । बेजिंगस्टोक मतदान केन्द्रमा एक पक्षीय रुपमा मतदान गरिएको भन्दै शेर सुनार समूहका मतदान प्रतिनिधि मुचुल्कामा हस्ताक्षर नगरिकनै बाहिरिएका थिए

मतदानपछि एनआरएनए यूके अध्यक्षका उम्मेदवार पुनम गुरुङले फेसबुक स्टाटसमा के लेखिन् ?

लन्डन । एनआरएनए यूके अध्यक्षका उम्मेदवार पुनम गुरुङले मतदाता, सहयोगी सबैलाई धन्यवादसहित चोटिलो फेसबुक स्टाटस लेखिकी छन् । अल्डरसट केन्द्रमा मतदान गरेकी उम्मेदवार गुरुङले विशेषगरी मतदातालाई आभारसहित धन्यवाद दिँदै आफ्नो टिम विजयी हुने विश्वास व्यक्त

एनआरएनए यूकेको नयाँ नेतृत्वका लागि निर्वाचन जारी, अध्यक्षका उम्मेदवार पुनम गुरुङद्वारा मतदान

लन्डन । एनआरएनए यूकेको नयाँ नेतृत्वका लागि मतदान चलिरहेको छ । संयुक्त अधिराज्यका विभिन्न केन्द्रमा शनिबार बिहानदेखि मतदान सुरु भएको हो । अल्डरसट केन्द्रमा बिहान करिब १० बजे अध्यक्षकी उम्मेदवार पुनम गुरुङले मतदान गरेकी छन्

एनआरएन यूके निर्वाचन : इतिहास रच्दै पुनम गुरुङ

गैरआवासीय नेपाली संघ (एनआरएनए)को उद्गमस्थल हो बेलायत । १६ वर्षअघि स्थापना हुँदादेखि नै यस अभियानमा एक महत्वपुर्ण खम्बाको भुमिका बेलायतले खेल्दै आएको छ । यसपटक त झन् साढे १३ हजार बढि सदस्यसहित संसारभरका ८१ देशमा

एनआरएनए यूकेको शनिबार निर्वाचन, गुरुङ र सुनार अध्यक्षमा भिड्दै

१३ हजार ६२९ मतदाता, १३ वटा मतदान केन्द्र एटा संवाददाता लन्डन । एनआरएनए यूकेको नयाँ कार्यसमिति चयनका लागि आउँदो शनिबार १४ सेप्टेम्बरका दिन निर्वाचन हुँदैछ । निर्वाचनका लागि एनआरएनए यूकेका प्रमुख संरक्षक मेजर डमर घले

एनआरएन यूकेको नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न

एटा संवाददाता लन्डन । एनआरएन यूकेको नवौं राष्ट्रिय महाधिवेसन आइतबार ७ सेप्टेम्बरका दिन अल्डरसटस्थित अल्डरउड स्कुलको सभाकक्षमा सम्पन्न भएको छ । एनआरएनए यूकेका पंजिकृत सदस्यहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा एनआरएन यूके महासचिव राजकुमार त्रिपाठी र

पत्रकार र कविको सम्मान

एटा संवाददाता लन्डन । एभरेस्ट टाइम्स पत्रिकाको निमन्त्रणामा बेलायत आएका नेपाल टेलिभिजनका कार्यकारी समाचार सम्पादक गजुरधन राई, मेरो अनलाइन टिभीका पत्रकार विश्व लिम्बु र बेलायत भ्रमणमा रहेका नेपालका चर्चित कवि उपेन्द्र सुब्बालाई एक कार्यक्रमबीच स्वागत

लन्डनमा लेडिज नाइट तथा हरितालिका तीज २०१९ कार्यक्रम सम्पन्न

शिवशरण गुरुङ लन्डन । नारीहरुको महान् पर्व तीजको अवसरमा विगतका वर्षहरुझैं गत ३१ अगस्ट २०१९ शनिबारका दिन तमु समाज यूके आमा समूहले लन्डनको वेम्बली बरहाम पार्कस्थित आफ्नै तमु समाज यूके नेपलीज कम्युनिटी सेन्टरमा लेडिज नाईट

केवाईसी यूकेको च्यारिटी डिनर सम्पन्न

सुरेन्द्र इङ्नाम अल्डरसट । किरात याक्थुङ चुम्लुङ (केवाईसी) यूकेले एक च्यारिटी डिनर नाइटको आयोजना गरेको छ । कल्याणकारी कोष निर्माणार्थ केवाईसीले बेलायतको अल्डरसटमा यही सेप्टेम्बर ८ तारिखका दिन च्यारिटी डिनर आयोजना गरेको हो । कल्याणकारी

मेवाहाङ समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न

रोशन मेवाहाङ लन्डन । सरेस्थित ग्याम्बललेन रिप्लेमा संखुवासभा जिल्लाको ताम्कु, माङतेवा, याफु र बालायाम्दाङ गाविसबाट बेलायत आइबसेका मेवाहाङ राईहरुले वार्षिक भेटघाट २०१९ धुमधामले मनाएका छन् । कार्यक्रममा मेवाहाङ समाज बेलायतका अध्यक्ष ध्यान मेवाहाङ राईले हरेक

यूकेमा ‘सिमि नासा’ प्रदर्शन हुने

भेगलाल गुरुङ लन्डन । आउँदो शुक्रबार १३ सेप्टेम्बरमा एम्पायर हल, अल्डरसटमा तमु शास्त्र (प्ये) तथा संस्कार–संस्कृतिमा आधारित तमु भाषाको चलचित्र ‘सिमि नासा’ (पितृलोक)को प्रिमियर शो हुने भएको छ । पोखरा र स्याङ्जामा भएको प्रदर्शनीबाट निक्कै

ताप्लेजुङ्ग समाज यूकेको वार्षिक भेटघाट

लन्डन । ताप्लेजुङ्ग समाज यूकेले विविध कार्यक्रमका साथ वार्षिक भेटघाट कार्यक्रम मनाएको छ । सेप्टेम्बर ७ शनिबार अल्डरसटस्थित एम्पायर हलमा सो वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गायक तथा संगीतकार ब्रबिम सेर्मा, गायक

error: Content is protected !!