
एनआरएनए यूकेको उपाध्यक्षमा धन सार्कीले उम्मेदवारी दिने
एटा संवाददाता लन्डन । श्रृजनशिल नेपाली समाज यूकेका निवर्तमान अध्यक्ष धनबहादुर सार्कीले एनआरएनए यूकेको नयाँ कार्यसमितिको उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विभिन्न पदका आकांक्षीहरुले उम्मेदवारी घोषणा गरिरहेको क्रममा सार्कीले ७ बुँदे प्रतिवद्धता





