बेलायत

नेपाल भ्रमण वर्षलाई प्रवर्द्धन गर्न वेल्समा हाईक फर नेपाल

सुधा गुरुङ्ग बेजिङ्गस्टोक, लन्डन । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उद्देश्यले ब्रेकन, बेल्समा अगस्टको २ देखि ४ तारिखसम्म हाईक फर नेपाल हुने भएको छ । पोखरेली मञ्च यूके र

बेलायतमा ‘नेपाल कप’ फुटबल प्रतियोगिता आकर्षण बन्दै

रोशन मेवाहाङ्ग लन्डन । बेलायती गोर्खा सैनिकहरुबीच मात्र प्रतिस्पर्धा हुने ‘नेपाल कप ६९ संस्करण’ को उपाधि क्वीन्स गोर्खा सिग्नल्सले जितेको छ । अल्डरसटस्थित क्विन्स एभिन्यू सैनिक ग्यारिजनको रंगशालामा भएको ‘नेपाल कप’ फुटबल प्रतियोगितामा पहिलो गोर्खा

अल्डरसटमा सयपत्री साँझ सम्पन्न

एटा संवाददाता लन्डन । सयपत्री नेपाली सांस्कृतिक समूह यूकेले विविध सांस्कृतिक कार्यक्रमका साथ सत्रपत्री साँझ आयोजना गरेको छ । नेपाली मौलिक कला र संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्दै आइरहेको सो समूहले गत आइतबार २१

तनहुँ समाजको भेटघाट सम्पन्न

एटा संवाददाता लन्डन । तनहुँ समाज यूकेले विविध कार्यक्रमका साथ समर बिबिक्यु कार्यक्रम आयोजना गरेको छ । गत शनिबार २० जुलाईका दिन फार्नबोरोस्थित सामुयल कोडी स्पेलिष्ट स्पोट्र्स कलेजमा सम्पन्न भएको हो । कार्यक्रममा गायक पवन

माछापुच्छ्रे गाउँपालिका धम्पुस ७ र वेल्स राज्यको ब्रेकनसिटीबीच भगिनी सम्बन्ध कायम

वेल्स, यूके । माछापुच्छ्रे गाउँपालिका धम्पुस ७ र वेल्स राज्यको ब्रेकनसिटीबीच भगिनि सम्बन्ध कायम भएको छ । सो गाउँपालिकाबाट र ब्रेकनसिटि पुगेको नेपाली टोलीलाई स्वागत गरेको छ । नेपाली टोलिलाई भर्खरै मात्र निर्बाचित मेयर काउन्सिलयर

सहारा युकेद्वारा थ्री स्टार कप्तान लामाको स्वागत

एटा संवाददाता । लण्डन । सहारा युकेले थ्री स्टार  फुटबल क्लवका कप्तान एवं नेपाली राष्ट्रिय फुटबल टिमका उपकप्तान बिक्रम लामाको स्वागत गरेको छ । नेपाली राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडि संघ युके च्याप्टरको निमन्त्रणामा बेलायत आएका

ग्रेटर रस्मोरको अध्यक्षमा रामधन निर्विरोध

एटा संवाददाता लण्डन । ग्रेटर रस्मोर नेपाली कम्युनिटी यूके (जिआरएनसी) को अध्यक्षमा रामधन राई निर्विरोध निर्वाचित भएका छन् । गत आइतबार २१ जुलाईका दिन अल्डरसटस्थित टेम्पटेशनमा सम्पन्न जिआरएनसी यूकेको साधारणसभाले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

गोरखाकी चिजा लण्डनमा

एटा संवाददाता । लण्डन । नेपाली लोक तथा दोहोरी गायिका चिजा तामाङ्ग लण्डन आएकी छन् । उनी गत बिहिबार १८ जुलाईका दिन लण्डन उत्रेकी हुन् । गोर्खाली समाज युकेको निमन्त्रणामा आएकी गायिका तामाङ्गले आउने शनिबार

तमुधिं आमा समूहद्वारा ‘रेस फर लाईफ’ मा सहभागिता

एटा संवाददाता लन्डन । तमुधिं यूके आमा समूहद्वारा ‘रेस फर लाईफ’ मा सहभागिता जनाएका छन् । क्यान्सरलगायत अन्य रोगको विरुद्धमा जनचेतना जगाउने अभिप्रायले गत १४ जुलाई आइतबार रिडिङमा सम्पन्न रेस फÞर लाइफÞको ५ किमि दौडमा

एनआरएनए यूकेको अध्यक्षमा सुशीला राईले उम्मेदवारी दिने, ७ बुँदे प्रतिवद्धता सार्वजनिक

एटा संवाददाता लन्डन । एनआरएनए यूकेकी वर्तमान उपाध्यक्ष सुशीला राईले नवौं कार्यसमितिको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले गत आइतबार १४ जुलाईका दिन अल्डरसटस्थित एम्पायर हलमा ‘उम्मेदवारी घोषणसभा’ आयोजना गरी सो जानकारी

पीपल चौंथो नेपाल कप क्रिकेट प्रतियोगिताको उद्घाटन, आउँदो आइतबार फाइनल

एटा संवाददाता लन्डन । पोखरेली मञ्च यूकेद्वारा आयोजित पीपल चौंथो नेपाल कप टीट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन भएको छ । गत आइतबार १४ जुलाईका दिन रेडिङस्थित रेडिङ्ग क्रिकेट एण्ड हक्की क्लबमा दुई दिने खेलको सुरुआत भएको

चुम्लुङदेनमा पहिलोपटक सिसेक्पा तङ्नाम उत्सव

अमित याक्थुङ्बा मेडस्टोन(बेलायत) । बेलायतवासी याक्थुङ समुदायले पहिलोपटक आफैँले खरिद गरेको चुम्लुङ देन(जग्गा)मा सिसेक्पा तङ्नाम मनाएका छन् । करिब दशक बढीको प्रयासपछि याक्थुङ चुम्लुङको सक्रियतामा आफ्नै चुम्लुङ देनमा हज्जारौँ सङ्ख्यामा उपस्थित भएर सन् २०१९ को

error: Content is protected !!