बेलायत

बुद्धिष्ट गुम्बा रेडिङ्गकी महिलाहरु क्यान्सरविरुद्ध दौडे

सविन्द्रकुमार गुरुङ लन्डन । बुद्धिष्ट गुम्बा रेडिङ्गकी महिला तथा दिदीबहिनीहरुले क्यान्सर रिसर्च यूकेको सहयोगार्थ ५ के रेस फर लाईफ दौडमा भाग लिएकी छन् । गत आइतबार १४ जुलाईका दिन रेडिङ्गस्थित प्रोस्पेक्ट पार्कमा सम्पन्न ५ के

आउँदो शनिबार तनहुँ समाजको समर बिबिक्यु, प्रिति आलेको विशेष प्रस्तुति हुने

एटा संवाददाता लन्डन । तनहुँ समाज यूकेले आउँदो शनिबार २० जुलाईका दिन समर बिबिक्यु कार्यक्रम आयोजना गरेको छ । विविध सांस्कृतिक कार्यक्रमका साथ फार्नबोरोस्थित सामुयल कोडी स्पेलिष्ट स्पोट्र्स कलेजमा दिउँसो १२ बजेदेखि राति १० बजेसम्म

यूके मगर संघ केन्ट शाखाको भेटघाट कार्यक्रम सम्पन्न

गोपाल थापा आसफोर्ड, केण्ट । यूके मगर संघ केन्ट शाखाको भेटघाट कार्यक्रम सभ्य र भव्यताका साथ सम्पन्न भएको छ । गत शनिबार १३ जुलाईमा दक्षिण पूर्वी सुन्दर नगरी डोभर सहरको स्थानीय खेल मैदानमा रहेको सुविधायुक्त

पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेको वार्षिक भेला, नवनिर्वाचित अध्यक्ष गुरुङद्वारा पदभार ग्रहण

शिवशरण गुरुङ लन्डन । श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेको बाह्रौ वार्षिक भेला शनिबार ६ जुलाईका दिन अल्डरसट टोङ्गहाम रोडस्थित एल्डरउड सिनियर स्कुलको हलमा भव्य रुपमा सम्पन्न भएको छ । समाजका अध्यक्ष मेजर समुन्द्र गुरुङको

रामबजार सोसाईटीले दसौं वार्षिकोत्सव मनाए

एटा संवाददाता लण्डन । रामबजार सोसाईटी युकेले आप्mनो स्थापनाको दसौं वार्षिकोत्सव मनाएको छ । गत शनिबार ६ जुलाईका दिन अल्डरसटस्थित एम्पायर हलमा च्यारिटी डिनरका साथ वार्षिकोत्सव मनाइएको हो । कार्यक्रममा संस्थापक रामबहादुर गुरुङ, प्रमुख सल्लाहकार

शेर सुनारद्वारा एनआरएनए युकेको अध्यक्षमा उम्मेदवारी घोषणा, १५ बुँदे प्रतिवद्धता सार्वजनिक

एटा संवाददाता लण्डन । एनआरएनए युकेका उपाध्यक्ष शेरबहादुर सुनारले एनआरएनए युकेको नयाँ कार्यसमितिको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले गत आइतबार ७ जुलाईका दिन अल्डरसटस्थित एम्पायर हलमा उम्मेदवारी घोषणा सभाको आयोजना गरी

बिजिडब्लुएसको वार्षिक भेटघाट सम्पन्न

प्रकाश गुरुङ फार्नबोरो । ब्रिटिस गोर्खा वेलफेयर सोसाईटी (बिजिडब्लुएस) को १५ वार्षिक भेटघाट कार्यक्रम ग्रेन्ज स्कुल फार्नबोरो, यूकेमा सम्पन्न भएको छ । यूकेमा रही नेपाली समाजहरुमा छुट्टै पहिचान राख्ने संस्था बिजिडब्लुएस हो । वार्षिक भेटघाट

बुद्धिष्ट गुम्बा सहयोगार्थ रेडिङमा आनी छोइङद्वारा सांगीतिक प्रस्तुति

एटा संवाददाता लण्डन । बुद्धिष्ट गुम्बा रेडिङ्गको गुम्बा निर्माण सहयोगार्थ आयोजित च्यारिटी डिनर नाईटमा ‘फुलको आँखामा फुलै संसार….’ लगायत चर्चित गीत गाएर श्रोता तथा दर्शकको मन जित्न सफल नेपाली आनी छोइङ डोल्माले सांगीतिक प्रस्तुती दिएकी

सिसेक्पा तङ्गनाम २०१९ चुम्लुङ्गदेनमा

नरेन्द्रराज नेम्वाङ लण्डन । किराती लिम्बुहरुको महान चाड सिसेक्पा तङ्गनाम आफैले खरीद गरेको जग्गा चुम्लुङदेनमा हुने भएको छ । बेलायतवासी लिम्बुहरुको धेरै लामो समयको प्रयासपछि गएको वर्ष उक्त जग्गा खरिद गरेको हो । पहिलोपटक आफ्रनै

नेपाली मेला सम्पन्न गर्न ६५ सदस्यीय कमिटी गठन

एटा संवाददाता लण्डन । तमुधिं युकेले नेपाली मेला सम्पन्न गर्न ६५ सदस्यीय कमिटी गठन गरेको छ । गत आइतबार ७ जुलाईका दिन मिचेटस्थित तमुधिं भवनमा सम्पन्न बैठकले उपाध्यक्ष जुमकाजी गुरुङको संयोजकत्वमा गरी सो कमिटी गठन

ख्याम्पो निमासिङ्गे लामालाई मगर भवनमा स्वागत।

गोमा राना-बेलायत   गत आइतबार ७ तारिख जुलाइ २०१९ का दिन मगर संघ युकेले ख्याम्पो निमासिङ्गे राम्जाली लामामगरलाई मगर भवनमा भब्यताका साथ स्वागत गरेको छ। मगर संघ युकेले उनलाई २०१६ मा पनि मगर भवनमा स्वागत

नेपाली मेलाको तयारी द्रुतगतिमा

एटा संवाददाता लन्डन । नेपाली समुदाय बेलायतमा अत्यन्त चर्चित ‘नेपाली मेला’ को तयारी सुरु भएको छ । आयोजक तमुधिं यूके मेलाको तयारीमा द्रुतगतिमा जुटेको छ । बेलायतीभूमि नेपाली भाषा, कला र संस्कृति संरक्षण तथा सम्वद्र्धन

error: Content is protected !!