बेलायत

संघीय लिम्बुवान सामाजिक मञ्च यूकेको वार्षिक साधारणसभा सम्पन्न

नगेन्द्रराज नेम्वाङ आस्फोर्ड, केन्ट । गत ३ अगस्ट शनिबारका दिन आस्फोर्डस्थित क्रिष्टचर्च हलमा संघीय लिम्वुवान सामाजिक मञ्च यूकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ । प्रमुख अतिथि वरिष्ठ सल्लाहकार देवीबहादुर तुम्बाहाङफे कार्यक्रममा उपस्थित जेष्ठ नागरिक मानप्रसाद

पञ्चासे समाज यूकेको भेटघाट सम्पन्न

एटा संवाददाता अल्डरसट । पञ्चासे समाज यूकेको विविध कार्यक्रमका साथ भेटघाट सम्पन्न भएको छ । गत २७ जुलाईका दिन फार्नबोरोस्थित ग्रेन्ज जुनियर स्कुलमा सम्पन्न भएको हो । कार्यक्रमलाई संस्थापक अध्यक्ष दानबहादुर गुरुङ र समाजका अध्यक्ष

साउथ ईष्ट रिजनल तमुधिं लन्डनद्वारा ‘कफी अफ्टरनुन’

एटा संवाददाता लन्डन । साउथ ईष्ट रिजनल तमुधिं लन्डनले कफी अफ्टरनुन कार्यक्रम आयोजना गरेको छ । गत २७ जुलाईका दिन रिजनल तमुधिं लन्डनको भवनमा विशेषगरी सो क्षेत्रका जेष्ठ नागरिकहरुको सम्मानमा आयोजना गरिएको हो । जेष्ठ

याक्थुङ समाजको अध्ययन विश्वविद्यालयमा हुनुपर्ने

अमित याक्थुम्बा आसफोर्ड (बेलायत) । याक्थुङ समुदायमा रहेको ज्ञान र सीपलाई बचाइराख्न विश्वविद्यालयस्तरमा अध्ययनको व्यवस्था हुनुपर्ने अभियन्ताहरूले जोड दिएका छन् । समुदायबारे प्राज्ञिक अनुसन्धान गर्न विश्वविद्यालयमा पाठ्यक्रम नै बनाएर अध्ययन अध्यापन हुन सके संरक्षण अभियानले

तिम्बुङ पोखरीमा निर्माण भएको मन्दिरको विरोध

अमित याक्थुम्बा लन्डन (बेलायत) । ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्रमा अवस्थित तिम्बुङ पोखरीमा निर्माण भइरहेको मन्दिरलाई लिएर लिम्बु समुदायबाट विरोध हुनेक्रम जारी रहेको छ । १८ वटा आदिवासीय संघ संस्थाहरूले विरोध जनाएको केही समय नबित्दै

सुरु भयो हाईक फर नेपाल

एटा संवाददाता । लन्डन । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ब्रेकन, बेल्समा गत शुक्रबार २ अगष्टबाट शुरु भएको ३ दिने ‘हाईक फर नेपाल’ अन्र्तगतको ५ माईल हाईक शनिबार

नेपाल भ्रमण वर्ष २०२० लक्षित बेल्समा ‘हाईक फर नेपाल’ [तस्बिरहरु]

लन्डन । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ब्रेकन, बेल्समा ‘हाईक फर नेपाल’ आयोजना गरिएको छ । पोखरेली मञ्च यूके र We Will Rise फाउन्डेशनको संयूक्त तत्वावधानमा विगतका वर्षहरुमा झैं

फगामीले तहल्का मच्चाए

– चिम्खोले काइँला गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष योगकुमार फगामीले नेतृत्वमा आउनुअघि भनेका थिए, ‘यदि म आठौं कार्यकालको अध्यक्ष भएँ भने १० हजार सदस्य बनाउँछु ।’ त्यही योजना उनले आफ्नो चुनावी घोषणापत्रमा समेटे ।

टिमोथी तिम्रो सम्झना

-केशब श्रेष्ठ स्वर्गीय टिमोथी हिभर टिमोथी हिभर मेरो संपर्कमा रहेको आजको मितिसम्म पुग्दा लगभग १९ वर्ष पुगेछ । बेलायती नागरिक भएर पनि पहिलो भेटमा नै उसले गरेको सहयोग र उसको मिजासिलो व्यबहारको कारण म उसको

एनआरएनए यूकेमा १३ हजार ८९० सदस्य

एटा संवाददाता  लन्डन । एनआरएनए यूकेमा १३ हजार ८९० जनाले सदस्यताका लागि आवेदन दिएका छन् । उक्त कुरा बुधबार राति अल्डरसट एम्पायर हलस्थित एनआरएनए यूकेको कार्यालयमा निर्वाचन मण्डलका प्रमुख आयुक्त मेजर डमर घले एमबिईले जानकारी

एनआरएनए युकेद्वारा निर्वाचन मण्डल गठन प्रमुख आयुक्तमा मेजर घले एमबिई

एटा संवाददाता । लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकले नयाँ कार्यसमिति चयनका लागि एनआरएनए युकेका प्रमुख संरक्षक मेजर डमर घले एमबिई नेतृत्वमा निर्वाचन मण्डल गठन गरेको छ । सो निर्वाचन समितिको प्रमुख आयुक्तमा

तमु प्ये ल्हु संघ यूकेको वार्षिक भेटघाट

एटा संवाददाता फेल्थहाम । तमु प्ये ल्हु संघ यूकेको वार्षिक भेटघाट सम्पन्न भएको छ । गत शनिबार २७ जुलाईमा फेल्थहाम कम्युनिटी सेन्टर लन्डनमा विभिन्न कार्यक्रमसाथ तमु प्ये ल्हु संघको भेटघाट कार्यक्रम भएको हो । तमुहरुको

error: Content is protected !!