
पत्रकार र नेपाली अगुवाहरुबीच लन्डनमा अन्तरसंवाद
एटा संवाददाता लन्डन । नेपालबाट आएका वरिष्ठ पत्रकार तथा बेलायतस्थित नेपाली अगुवाहरुबीच अन्तरसंवाद भएको छ । नेपाल पत्रकार महासंघ बेलायत शाखाद्वारा गत शनिबार २२ जुनका दिन लन्डनको ह्यारो बरो फुटवल क्लबमा आयोजित कार्यक्रममा नेपालबाट आएका






