
तमुधिं यूकेद्वारा गोर्खा कपको समीक्षा तथा नेपाली मेला तयारी
लन्डन । नेपाली समुदाय बेलायतमा अत्यन्त लोकप्रिय गोर्खा कप फुटबल प्रतियोगिताको आयोजक तमुधिं यूकेले समीक्षा गरेको छ । गत आइतबार १६ जुनका दिन तमुधिं मिचेटमा बसेको कार्यसमिति बैठकले समीक्षा गरेको हो । गत २६ मे





