
ग्रेटर रसमोर नेपाली कम्युनिटीद्वारा निर्वाचन कमिटी गठन
एटा संवाददाता अल्डरसट । ग्रेटर रसमोर नेपाली कम्युनिटी यूकेले दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न सल्लाहकार एकेन्द्र गुरुङको संयोजकत्वमा ६ सदस्यीय निर्वाचन कमिटी गठन गरेको छ । कमिटीमा सल्लाहकार मेजर कुल थापा, पूर्वअध्यक्ष


