बिजय लिङथेप लन्डन १८ डिसेम्बर २०२४ । बेजिङस्टोक निवासी लिम्बू समुदायले लिम्बुहरुको महान् पर्व चासोक तङ्नाम भव्यताका साथ मनाएका छ्न् । बेजिङस्टोक शाखा अध्यक्ष शान्तिमाया नाल्बोको अध्यक्षतामा भएको कार्यक्रम भएको हो । दीपप्रज्वलनबाट सुरु भएको
लन्डन १८ डिसेम्बर २०२४ । पैंयु खोला तमु समाज युकेको सातौं कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ । १४ डिसेम्बर २०२४ मा फेल्थाम कम्युनिटी हलमा आयोजित तमु ल्होसार (सप्ह्री ल्होसार) महोत्सव कार्यक्रमका अवसरमा छैटौं कार्यसमितिले सातौं
लन्डन १७ डिसेम्बर २०२४ । बेलायती सरकारले मङ्गलबार रुसी आक्रमणबाट प्रभावित युक्रेनको उर्जा ग्रिड मर्मत गर्न र चिसो मौसमको सामना गरिरहेका युक्रेनीहरूलाई सहयोग गर्न तीन करोड ५० लाख पाउन्ड सहयोगको घोषणा गरेको छ । बेलायत
लन्डन १४ डिसेम्बर २०२४ । तमु धीं यूकेको अध्यक्षमा जुमकाजी गुरुङ र आमा समूहको अध्यक्षमा कमलादेवी गुरुङ निर्विरोध चयन भएका छन् । तमु धिं भवन मिचेटमा शनिबार भएको २४ औं वार्षिकसाधारणसभा र १३ औं महाधिवेशनबाट
लन्डन १४ डिसेम्बर २०२४ । तमु धीं यूकेको २४ औं वार्षिक साधारणसभा तथा १३औं अधिवेशन सुरु भएको छ । मिचेटस्थित तमु धीं भवनमा शनिबार दिउँसो अध्यक्ष हरि गुरुङ, आमा समूह अध्यक्ष सन्ध्या गुरुङ र संस्थापक
लन्डन १२ डिसेम्बर २०२४ । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) ले यही आउने आइतबार १५ डिसेम्बर २०२४ मा जानकारी तथा अन्तरक्रिया कार्यक्रम गर्दैछ । साउथ ह्यारो एन्ड सोसियल क्लबमा स्थानीय गोर्खा नेपाली संघ संस्थाका