गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान सर्वसम्मत चयन
लन्डन २७ अप्रिल २०२५ । गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ सर्वसम्मत चयन भएका छन् । शनिबार, २६ अप्रिल २०२५ मा आशफोर्डस्थित सगरमाथा गोर्खा/नेपाली कम्युनिटी हलमा सम्पन्न १७औँ वार्षिक साधारणसभा तथा ९औं अधिवेशनले गुरुङलाई



