बेलायतमा आठ दिनदेखि हराइरहेका सचिन भट्टराई सकुशल भेटिए
लन्डन २५ नोभेम्बर २०२४ । गएको आठ दिनदेखि बेलायतमा हराइरहेका नेपाली विद्यार्थी सचिन भट्टराई सकुशल भेटिएका छन् । बिस्टलमा उनीसँगै बस्ने साथी स्पन्दन वाग्लेले आइतबार बेलुका सचिन आफ्नो डेरामा फर्किएको जानकारी दिए । यसअघि उनले
