
तमुधिं युकेको नवनिर्वाचित कार्यसमितिलाई पोखरामा विभिन्न संस्थाको सम्मान
रोशनी गुरुङ पोखरा । बेलायतमा अत्यन्तै क्रियाशील संस्था तमुधिं युकेको हालै सम्पन्न दसौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई पोखरामा सम्मान तथा स्वागत गरिएको छ । गत मंसीर १० गते आयोजित संयुक्त कार्यक्रममा गुरुङ साहित्यिक मञ्च नेपाल,







