बेलायतमा १३ औं पाँचथर कप जुन ६ का लागि सर्यो

लन्डन । पाँचथर समाज सेवा यूकेद्वारा बर्सेनि आयोजना गर्दै ल्याएको पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ तारिखमा हुने भएको छ । मैदान नपाउनेलगायत कारणले प्रतियोगिताको मिति दोस्रो पटक सार्दै जुन ६ तारिखमा पुर्याइएको हो । २९ अप्रिलमा बसेको बैठकले पाँचथर कप ६ जुनलाई सार्ने निर्णय गरिएको खेल संयोजक देउमान लावतीले एभरेष्ट टाईम्सलाई जानकारी दिए […]
बेलायतमा डा. विशाल गुरुङलाई जिताउन पूर्वकाउन्सिलर नेम थापा मगरको अपिल [भिडियोसहित]

लन्डन । पूर्वकाउन्सिलर नेम थापा मगरले बेलायतमा डा. विशाल गुरुङलाई जिताउन अपिल गरेका छन् । मगर संघ यूकेका पूर्वअध्यक्ष तथा पूर्वगोर्खा थापाले गोर्खाली अभियानमा डा. गुरुङलाई अगाडि बढाउन एकदमै जररी रहेकोले सबैले सहयोग गरेर काउन्सिलर बनाउन आग्रह गरेका हुन् । ‘गोर्खाली समुदाय वा नेपाली समुदायका लागि हाम्रो डा. विशाल गुरुङ रस्मूर बरो काउन्सिलका लागि वेलिङटन […]
डा.योगी विकाशानन्दबाट मे २ मा बेलायतसहित यूरोपवासीलाई जुममार्फत मनोक्रान्ति प्रवचन

लन्डन ३० अप्रिल २०२६ । मनोक्रान्तिका प्रणेता गुरु डा. योगी विकाशानन्दले बेलायतलगायत यूरोपका विभिन्न रास्ट्रमा बसोबास गर्ने नेपालीलाई यही मे २ तारिख शनिबार प्रवचन दिने भएका छन् । डा.योगी विकाशानन्दले जुममार्फत यूके समय बिहान ६:४५ बाट ९ बजेसम्म जुममार्फत लाइभ प्रवचन दिने छन् । यूरोपको समय बिहान ७:४५ देखि ९:४५ र नेपाल समय ११:४५ देखि […]
एनआरएनए यूकेको जुम बैठक सम्पन्न, नागरिकता र ऐन संशोधनका विषयमा जोड

लण्डन २९ अप्रिल २०२६ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको जुम बैठक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रेम गाहामगरको आह्वानमा बुधबार आयोजित उक्त बैठकमा विभिन्न महत्वपूर्ण विषयहरूमा विस्तृत छलफल गरिएको महासचिव जुरेन्द्र खजुमले जानकारी दिएका छन् । बैठकमा विशेषगरी ‘गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०८२’ को मस्यौदामा उल्लेख गरिएको प्रावधानप्रति असन्तुष्टि व्यक्त गरिएको थियो […]
‘हिम घोडा’ सहित पन्ध्र वर्षपछि सङ्गीतमा फर्किए विनोद गुरुङ

मनाङ । गायक एवम् सङ्गीतकार विनोद गुरुङ १५ वर्षपछि पुनः सङ्गीत क्षेत्रमा फर्किएका छन् । गायक, पर्यटन व्यवसायी, समाजसेवी एवम् फिल्म निर्माणमा सक्रिय गुरुङ लामो समयपछि नयाँ गीत ‘हिम घोडा’ सार्वजनिक गर्दै सङ्गीत क्षेत्रमा फर्किएका हुन् । लामो समयपछि पुनः सङ्गीतमा फर्किएका उनले भने,’पुनः सङ्गीत क्षेत्रमा आउने सपना पूरा भएको छ । मेरो लागि गीतसङ्गीत […]