हार्दिक बधाई तथा शुभकामना: डा. दुत पुन (चिम्खोले काईला)
“गैरआवासीय नेपाली नागरिकता” विधेयक सम्बन्धी जरुरी सूचना

भक्त राना मगर बेलायत । नेपाल सरकारले हालै सार्वजनिक गरेको “गैरआवासीय नेपाली नागरिकता” सम्बन्धी विधेयकमा गोर्खा समुदायको पहिचान र अधिकारलाई लिएर गम्भीर प्रश्नहरू उब्जिएका छन्। उक्त विधेयकको परिच्छेद १ को परिभाषा (ङ) ले गोर्खाहरूलाई एनआरएन (NRN) सँगै एउटै डालोमा राखेको देखिन्छ, जसले गोर्खा समुदायको विशिष्ट पहिचान र ऐतिहासिकतामाथि न्याय नगर्ने निश्चित छ। सि.एन.सि.बी.जी. (CNCBG) ले […]
मंगला बुद्ध विहार यूके र मगर बौद्ध समाज युकेले संयुक्त रुपमा २५७०औँ बुद्ध जयन्ती भव्य रूपमा मनाए

बेलायत, २ मे २०२६ । मंगला बुद्ध विहार यूके र मगर बौद्ध समाज युकेले संयुक्त रुपमा २५७०औँ बुद्ध जयन्ती बेलायतको ह्यारोस्थित ‘ह्यारो फुटबल क्लब’ (Harrow Football Club) को हलमा भव्यताका साथ मनाएको छ। कार्यक्रमको पहिलो चरणमा संस्थाका उपासक गञ्ज आले मगरले सुरक्षासम्बन्धी जानकारी गराउनुभएको थियो। त्यसलगत्तै सचिव जगत बहादुर आले मगरले आसन ग्रहण सञ्चालन गर्नुभयो […]
हेरौं स्विट्जरल्याण्डका मनोरम दृश्य [तस्बिरहरु]

स्विट्जरल्याण्ड युरोपको मुटुमा अवस्थित एक अद्वितीय र सुन्दर देश हो, जुन आफ्ना प्राकृतिक दृश्य, आर्थिक स्थिरता र विशिष्ट परम्पराका लागि विश्वभर प्रसिद्ध छ । स्विट्जरल्याण्ड आल्प्स पर्वत श्रृंखलाका लागि प्रसिद्ध छ, जसले देशको अधिकांश भूभागलाई आकर्षक बनाएको छ। यहाँका हिमाल, हरियाली डाँडाकाँडा र चिसो हावापानी प्रमुख आकर्षण हुन् । यो देश राजनीतिक स्थिरता, उच्च जीवनस्तर […]
नेपालका राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी, कुन कुन ?

काठमाडौँ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ शनिबार जारी […]
नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवशेन गर्ने निर्णय गरेको हो । आगामी साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा सदस्यता विस्तार अभियान सञ्चालन गर्ने, भदौ […]
आज बेलायतमा ३२ ट्रेनिंग पार्टी क्यूजिईका नम्बरीको वार्षिक भेटघाट, गायिका निरा थापा मगरको प्रस्तुति रहने

लन्डन । ३२ ट्रेनिंग पार्टी क्यूजिईका नम्बरीको वार्षिक भेटघाट कार्यक्रम आज बेलायतमा हुँदैछ । नेपालबाट आएकी गायिका निरा थापा मगरको प्रस्तुतिसहित अल्डरसटस्थित ठमेल रेष्टुरेन्ट एण्ड बारमा उक्त संस्थाको भेटघाट कार्यक्रम हुन लागेको हो । कार्यक्रम मध्याह्न १२ देखि बेलुकी ७ बजेसम्म हुने छ । लोकप्रिय दोहोरी गायिका निरा थापा मगर मिस मगर समेत हुन् । ३२ […]
पोर्चुगल र दोहामा पनि बुद्धजयन्ती मनाइयो

लन्डन । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती युरोपेली मुलुक पोर्चुगलमा पनि मनाइएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलको आयोजनामा शुक्रबार राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइएको हो । लिस्बनको आन्जोसस्थित जिनासियो क्लबको हलमा आयोजित कार्यक्रममा बौद्ध धर्म गुरुहरुद्वारा बुद्धको विशेष पूजा–आराधना गरिएको थियो भने सहभागीहरुलाई सामूहिक रुपमा ध्यान गराइएको थियो […]
बेलायतमा आज तमु समाज यूकेले २५७०औँ बुद्ध जयन्ती मनाउँदै, उपस्थित हुन अध्यक्ष गुरुङको आग्रह

लन्डन । तमु समाज युकेले २५७० औं बुद्ध जयन्ती तथा महापरिनिर्वाण प्राप्त गरेको पुण्य तिथिको अवसरमा आज मे २ मा विशेष बुद्ध पूर्णिमा पूजा, स्वस्ती शान्ति एवं धर्मोपदेश कार्यक्रम आयोजना गर्दै छ । दक्षिण भारतको प्रसिद्ध नमडोलिङ गुम्बाबाट बौद्ध दर्शनमा उच्च शिक्षा (खेन्पो) हासिल गरेका धर्मगुरुको विशेष उपस्थितिमा शनिबार कार्यक्रम हुन लागेको हो । कार्यक्रम […]
चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

काठमाडौं । निर्देशक घनश्याम लामिछानेले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् । सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्र ‘तिमी मेरो म तिम्रो’लाई घनश्याम लामिछानेले निर्देशन गर्न लागका हुन् । राजधानीमा शुक्रबार एक कार्यक्रम गर्दै चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा गरिएको हो । चलचित्र प्रेम कथामा आधारित हुने निर्देशक लामिछानेले जानकारी दिए । […]