हेरौं स्विट्जरल्याण्डका मनोरम दृश्य [तस्बिरहरु]

SHARE:

स्विट्जरल्याण्ड युरोपको मुटुमा अवस्थित एक अद्वितीय र सुन्दर देश हो, जुन आफ्ना प्राकृतिक दृश्य, आर्थिक स्थिरता र विशिष्ट परम्पराका लागि विश्वभर प्रसिद्ध छ ।

स्विट्जरल्याण्ड आल्प्स पर्वत श्रृंखलाका लागि प्रसिद्ध छ, जसले देशको अधिकांश भूभागलाई आकर्षक बनाएको छ। यहाँका हिमाल, हरियाली डाँडाकाँडा र चिसो हावापानी प्रमुख आकर्षण हुन् । यो देश राजनीतिक स्थिरता, उच्च जीवनस्तर र सुदृढ अर्थतन्त्रका लागि चिनिन्छ । गाईपालन र दुग्धजन्य उत्पादनहरू (जस्तै: चिज, छुर्पी, चकलेट) को निर्यातमा यो अग्रणी छ। यसको प्राकृतिक सुन्दरताका कारण यो विश्वकै सबैभन्दा सुन्दर पर्यटकीय देशमध्ये एक मानिन्छ । अप्रिल २०२६ मा स्विट्जरल्याण्डका जुरिच, लुसर्न, एङ्गेलबर्ग र माउन्ट टिट्लिसको टुप्पोमा सुन्दर हिमनदी र बरफ गुफा सहितको मनोरम दृश्य कृष्ण गुरुङले लिएका छन् ।


SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!