स्मरण : किस्ता किस्ता जिन्दगी

भीम राई मे महिनाको समय छ । तैपनि मौसम नराम्रोसँग बिग्रेर आइरहेको छ । वर्षायामको झरी झैं दरदर पानी परिरहेको छ । प्रकृतिको नियमलाई मानव जीवनले नियन्त्रण गर्न सक्ने क्षमता अहिलेसम्म विकास भइसकेको छैन । यदि विकास भएको भए कति सजिलो हुन्थ्यो होला ? त्यस्तो प्रतिकूल मौसमको बावजुद पनि हामी भतिजी लक्ष्मीकी माईली छोरीको विवाहको […]

नेपथ्यको मलेसियाको राजधानी क्वालालम्पुरमा भव्य साङ्गीतिक प्रस्तुति

क्वालालम्पुर (मलेसिया)। नेपाली लोकरक ब्यान्ड नेपथ्यले मलेसियाको राजधानी क्वालालम्पुरमा भव्य साङ्गीतिक प्रस्तुति दिएको छ । नेपथ्य आफ्नो साढे तीन दशक लामो साङ्गीतिक यात्रामा पहिलोपटक मलेसियामा प्रस्तुत भएको हो । पर्यटकीय स्थल बुकित बिन्ताङस्थित ‘जेप हल’ मा आइतबार बेलुकी ठीक ७ बजे नेपथ्यले ‘कोशीको पानी’ गीतबाट कन्सर्ट सुरु गरेको थियो । एकपछि अर्को गीत प्रस्तुत गर्ने […]

सिएनसीबिजी युकेको बार्षिक साधारणसभा भब्यताकासाथ सम्पन्न

दल बहादुर बुढाथोकी – बेलायत। गत शनिबार, २०२६, मे ३० तारिख बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान (सिएनसिबिजि) ले अध्यक्ष थर्क रानाको सभापतित्व र नेपाल आदिबासी जनजाति महासंघ बेलायतका अध्यक्ष मे.(रि) योगेश राईको प्रमुख आतिथ्यमा अल्डरसटको एम्पायार हलमा, संस्थाको वार्षिक साधारण सभा सम्पन्न गरेको छ। अध्यक्ष राना र प्रमुख आतिथि राइज्यूले पानसमा दीप प्रज्वलन गरी […]

बेलायतमा आउँदो २४ र २५ जुलाईमा ‘अनलिस योअर इनर सेल्फ’कार्यक्रम हुने

लन्डन । बेलायतमा आउँदो २४ र २५ जुलाईमा ‘अनलिस योअर इनर सेल्फ’ कार्यक्रम हुने भएको छ । अल्डरसटस्थित वेस्ट इन्ड सेन्टरमा कार्यक्रम हुन लागेको संयोजक एवं प्रशिक्षक मान गुरुङले जानकारी दिए । उनका अनुसार कार्यक्रममा सफलता, खुसी, स्वास्थ्य र धनसम्बन्धी प्रशिक्षण दिइन्छ । यस्तै बिजनेस, करिअर, नेतृत्व, अनुशासनको विकासलगायतका विषयमा प्रशिक्षण गराइनेछ । कार्यक्रम बिहान […]

युक्रेनमा भीषण आक्रमण : कम्तीमा २२ जनाको मृत्यु, १३८ घाइते

किएभ । रुसले रातभर युक्रेनका विभिन्न सहरहरूमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने १३८ जना घाइते भएका छन् । सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरी गरिएको उक्त आक्रमणले राजधानी किएभसहित मध्य र पूर्वी युक्रेनका धेरै सहरमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । युक्रेनी अधिकारीहरूका अनुसार डिनिप्रोमा १६ जनाको मृत्यु […]

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको अध्यक्षमा गोपाल बराइली

काठमाडौँ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको अध्यक्षमा रेडियो धनकुटाका व्यवस्थापक गोपाल बराइली निर्वाचित भएका छन् । यहाँ मङ्गलबार सम्पन्न सङ्घको दोस्रो महाधिवेशनबाट उनको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा गोरखापत्रका लक्ष्मण दर्नाल, खुला उपाध्यक्षमा विनोद परियार (रेडियो जागरण), महिला उपाध्यक्षमा सावित्री रसाइली (नेपाल टेलिभिजन), कोशी प्रदेश उपाध्यक्षमा सरिता बराइली […]

गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’लाई उत्कृष्ट चलचित्र अवार्ड

काठमाडौं । नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घ सङ्घीय परिषद्ले गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’लाई उत्कृष्ट चलचित्र अवार्ड प्रदान गरेको छ । चलचित्र विकास बोर्ड तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा चलचित्र महासङ्घले आयोजना गरेको तीन दिने ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ समापन कार्यक्रममा मङ्गलबार ‘ङोल्स्यो रामरानी’का अवार्ड वितरण गरिएको हो । यस्तै उत्कृष्ट स्क्रिप्ट […]

error: Content is protected !!