बेलायतमा २५ जुलाईमा चर्चित लोक कलाकारको जमघटमा सांगीतिक साँझ हुँदै

लन्डन । बेलायतमा यही २५ जुलाईमा चर्चित लोक कलाकारको जमघटमा सांगीतिक साँझ हुँदैछ । अल्डरसटस्थित ठमेल दोहोरी एन्ड ढिडोघरमा ‘फोल्क बिट्स म्युजिकल नाइट’ आयोजना हुन लागेको हो । साँझ ७ बजेदेखि हुने कार्यक्रम नेपाली लोकसंगीत, संस्कृति र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। कार्यक्रममा गायिका सबिना बुढा मगर, सपना रोका, ललिता पुन, रूपी […]
युरोपमा खडेरीको खतरा बढ्दै, वैज्ञानिकहरू चिन्तित

लन्डन । मानव गतिविधिका कारण बढेको जलवायु परिवर्तनले युरोपमा खडेरीलाई थप गम्भीर बनाएको अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको नयाँ अध्ययनले देखाएको छ । अध्ययनअनुसार वर्षा कम हुनु मात्र खडेरीको प्रमुख कारण नभई बढ्दो तापक्रमका कारण माटो, नदी र तालबाट आद्र्रता तीव्र रूपमा घटेकाले सुक्खापन झन् चर्किएको हो । जुन महिनामा आएको ऐतिहासिक गर्मीको लहरपछि फ्रान्सदेखि रोमानियासम्मका धेरै देशले […]
काठमाडौंमा मनाइयो अरुण थापाको २७औं स्मृति दिवस, गायिका मीना गर्बुजा सम्मानित

काठमाडौं । लोककलाकार अरुण थापाको २७औं स्मृति दिवस काठमाडौंमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल मगर विद्यार्थी संघले साउन ५ गते काठमाडौंस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा विशेष समारोह गरी अरुण थापालाई सम्झना गरेको हो । सोही अवसरमा नेपाली लोकगीतको क्षेत्रमा लामो समयसम्म निरन्तर साधनामा रही नेपालको पहिलो सालैजो भाकाको लोकगीत रेकर्ड गराउन सफल गायिका […]
बेलायतका दुई सहरमा प्रदर्शन हुँदै नेपाली चलचित्र ‘जुनकिरी’

लन्डन । नेपाली चलचित्र ‘जुनकिरी’ बेलायतका दुई सहरमा विशेष प्रदर्शन हुने भएको छ। चलचित्रलाई जुनकिरी टिमको आयोजनामा तथा गोरखा जिल्ला गुरुङ समाज यूकेको सह–आयोजनामा प्रदर्शन गर्न लागिएको हो । आयोजकका अनुसार चलचित्रको पहिलो प्रदर्शन २०२६ सेप्टेम्बर ५ (शनिबार) साँझ ६:०० बजे केट्रीकमा हुनेछ। त्यसपछि दोस्रो प्रदर्शन २०२६ अक्टोबर ४ (शनिबार) साँझ ६:०० बजे अल्डरसटस्थित एम्पायर […]
नेपालमा अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

गण्डकी । नेपाल सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने निर्णय गरेपछि यहाँबाट अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई लक्ष्य गरी विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा ‘पार्किङ’, ‘ल्यान्डिङ’ र ‘नेभिगेसन’ शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको थियो । यस्तै, […]