तमु धीं यूकेको गीत ‘श्रद्धाको मन्दिर हो’ रेकर्डिङ सम्पन्न, पवित्र र विजयको स्वर

तमु धीं यूकेको निर्माणमा तयार पारिएको ‘तमु धीं यूके श्रद्धाको मन्दिर हो’ बोलको गीतको रेकर्डिङ सम्पन्न भएको छ । गीतमा पवित्र गुरुङ र विजय गुरुङले स्वर दिएका छन्। गीतकार एवं साहित्यकार एकेन्द्र गुरुङको शब्द, पदम गुरुङको संगीत र धनबहादुर गुरुङको संगीत संयोजनमा तयार भएको गीतको परिकल्पना मिनप्रसाद गुरुङले गरेका हुन्। एआर स्टुडियोमा रेकर्ड गरिएको गीत […]
मगर बौद्ध समाज बेलायतको वापा–मापा प्रशिक्षण कार्यक्रम सम्पन्न, प्लमस्टिड शाखा समिति गठन

लन्डन । बेलायतमा मगर समुदायको मौलिक संस्कार संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मगर बौद्ध समाज बेलायतले वापा–मापा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। गत ११ अक्टोबर २०२६ आइतबार मगर संघ यूके, प्लमस्टिड शाखाको मगर भवनमा आयोजित कार्यक्रममा मगर संस्कारसम्बन्धी प्रशिक्षण दिनुका साथै मगर बौद्ध समाज बेलायतको प्लमस्टिड शाखा समिति पनि गठन गरिएको छ। बेलायतवासी मगर समुदायलाई […]
किरात राई यायोक्खामा नयाँ कार्यसमिति चयन, अध्यक्षमा युवराज राई

काठमाडौं । किरात राई यायोक्खाको अध्यक्षमा युवराज राई चयन भएका छन् । कोशी प्रदेश राजधानी विराटनगरमा भएको यायोक्खाको १२ औँ राष्ट्रिय महाधिवेशनबाट युवराजको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा २ सहअध्यक्ष, ७ उपाध्यक्ष, १ महासचिव, ५ उपमहासचिव, ७ सचिव, १ कोषाध्यक्ष र ३ सहकोषाध्यक्ष चयन गरिएको छ । महाधिवेशनले कोशी प्रदेश खारेजीको […]