जिआरएनसीले नेपालका बाढीपीडितका लागि सङ्कलित रकमको चेक दूतावासलाई हस्तान्तरण गर्ने

बेलायत – ग्रेटर रसमर नेपाली कम्युनिटी (जिआरएनसी) ले नेपालका बाढीपीडितहरूको सहयोगार्थ सङ्कलित रकमको चेक लन्डनस्थित नेपाली राजदूतावासमा हस्तान्तरण गर्ने भएको छ। संस्थाका अध्यक्ष लिला सेलिङ माबोका अनुसार सङ्कलित कुल £१३,५६५.०९ (लगभग रु २७ लाख ६० हजार) दुई चरण गरी लन्डनस्थित नेपाली राजदूतावासको बैङ्क खातामा जम्मा गरिसकिएको छ। उक्त सहयोग रकमको औपचारिक चेक हस्तान्तरणका लागि राजदूतावासले […]

बेलायतमा मंगल बुद्ध विहारको कथिन चिवर दान कार्यक्रम नोभेम्बर १ मा

लन्डन । मंगल बुद्ध विहार यूकेको आयोजनामा बेलायतको ग्रीनफोर्डमा आगामी नोभेम्बर १ आइतबार कथिन चिवर दान तथा पुण्य कार्यक्रम हुने भएको छ। कार्यक्रम बिहान १० बजेदेखि रोयल ब्रिटिस लिजन क्लब, ग्रीनफोर्डमा सञ्चालन हुनेछ। आयोजकले सम्पूर्ण श्रद्धालु उपासक तथा उपासिकालाई कार्यक्रममा सहभागी भई पुण्य आर्जन गर्न अनुरोध गरेको छ। कार्यक्रममा स्वागत मन्तव्य, शील प्रार्थना, बुद्ध पूजा, […]

संसदीय सुनुवाइ समितिबाट बेलायतका लागि गौरव शम्शेर जबराको नाम राजदूतमा अनुमोदित

काठमाडौँ । संसदीय सुनुवाइ समितिले बेलायतका लागि प्रस्तावित नेपाली राजदूत गौरव शम्शेर जबराको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। समितिले बेलायतसहित १० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको हो। समितिबाट बेलायतका लागि गौरव शम्शेर जबरा, भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजङ्ग थापा, जर्मनीका लागि सरू जोशी, इजरायलका […]

विश्व नेपाली साहित्य महासंघ पश्चिम शाखा यूकेको पहिलो भेटघाट तथा रचना वाचन कार्यक्रम हुँदै

लन्डन । विश्व नेपाली साहित्य महासंघ पश्चिम शाखा यूकेको आयोजनामा आगामी अक्टोबर ३१ तारिख शनिबार बेलायतको अल्डरसटमा पहिलो भेटघाट तथा रचना वाचन कार्यक्रम हुने भएको छ। द प्यालेस, अल्डरसटमा दिउँसो १२ बजेदेखि सुरु हुने कार्यक्रममा साहित्यकार तथा स्रष्टाहरूबीच भेटघाट, रचना वाचन र साहित्यिक विचार आदानप्रदान हुनेछ। शाखाकी अध्यक्ष गोमा रानाको अध्यक्षतामा हुने कार्यक्रममा डा. सुमाया […]

धौलागिरि गाउँपालिकाको सहयोगार्थ बेलायतमा दोस्रो देउसी भैलो कार्यक्रम हुँदै

लन्डन । धौलागिरि गाउँपालिका कल्याणकारी सम्पर्क मञ्च यूकेको आयोजनामा बेलायतमा ‘दोस्रो देउसी भैलो कार्यक्रम २०२६’ हुने भएको छ। मञ्चका अध्यक्ष क्याप्टेन दल रोका मगरको नेतृत्वमा आयोजना हुन लागेको कार्यक्रममा बेलायतवासी नेपालीलाई सहभागी हुन आग्रह गरिएको छ। धौलागिरि गाउँपालिकाको विकास तथा सामाजिक कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले आगामी नोभेम्बर ८ तारिख आइतबार लन्डनको अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा […]

प्रधानसेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए

लन्डन । बेलायती प्रधानसेनापति जनरल सर रोली वाकरको निमन्त्रणामा बेलायतको औपचारिक भ्रमणमा आएका नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल आज स्वदेश फर्किएका छन्। प्रधानसेनापति सिग्देल अक्टोबर ६ मा बेलायत आएका थिए। भ्रमणका क्रममा उनले बेलायती प्रधानसेनापति वाकरलगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका थिए। भ्रमणका क्रममा उनले वेल्सको ब्रेकनस्थित इन्फ्यान्ट्री ब्याटल स्कुलको अवलोकन गर्नुका साथै अन्तर्राष्ट्रिय […]

नेपाली कांग्रेसको सहमहामन्त्रीमा आदिवासी जनजातिबाट बहादुरसिंह लामा तामाङ निर्वाचित

  काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ अत्याधिक मतका साथ विजय भएका छन्। उनले ३२४५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाएका छन्। आदिवासी जनजातिकै […]

error: Content is protected !!