रिडिङमा एक दिन : आफन्तको आतिथ्यदेखि नेपाली समुदायको पहिचानसम्म

शिब कुमार गुरुङ रिडिङ धेरैपटक पुगेको थिएँ। कहिले सपिङ मल घुमियो, कहिले आवश्यक सामान किनियो र लन्डन फर्किइयो। तर यसपटकको यात्राले त्यही परिचित ठाउँलाई फरक दृष्टिले हेर्ने अवसर दियो। बजार र भवनहरूबीच नेपालीहरूको मेहनत, उद्यमशीलता, सामाजिक सम्बन्ध र आफ्नो संस्कृतिप्रतिको लगावलाई नजिकबाट बुझ्न पाइयो। लन्डनको व्यस्त दिनचर्याबाट केही समय निकालेर १८ अक्टोबर २०२६, आइतबार बिहान […]

तमु धीं यूकेको आजीवन सदस्य रात्रिभोज सम्पन्न, ‘आदर्श तमु र तमुस्यो २०२६’ बाट व्यक्तित्वहरू सम्मानित

परशु गुरुङ लन्डन । तमु धीं यूकेले आफ्ना आजीवन सदस्यहरूप्रति सम्मान, कदर तथा संस्थामा उनीहरूले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै आयोजना गर्दै आएको आजीवन सदस्य रात्रिभोज कार्यक्रम यस वर्ष पनि भव्य रूपमा सम्पन्न गरेको छ। गत शनिबार १७ अक्टोबर २०२६ मा अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत विपिन दुवाडी प्रमुख अतिथि तथा […]

बेलायतबाट सिक्किम फर्किइन् अभिनेत्री तथा निर्माता श्यामा श्री शेर्पा

लन्डन । चलचित्र अभिनेत्री तथा निर्माता श्यामा श्री शेर्पा बेलायतबाट सिक्किम फर्किएकी छन् । बेलायतमा तारा चलचित्र प्रदर्शनलगायत विभिन्न कार्यक्रममा सहभागी भएर शेर्पा सोमबार लन्डनस्थित हिथ्रो एयरपोर्ट हुँदै सिक्किम प्रस्थान गरेकी थिइन् । नायिका शेर्पालाई काउन्सिलर धनबहादुर सार्कीले शुभयात्रा र आगामी यात्राको सफलताको कामना गरेका छन् । बेलायतले उनको उज्यालो व्यक्तित्व र सुन्दर उपस्थितिलाई सम्झिरहने […]

कोलम्बियामा सुनखानी भत्किँदा १४ जना मजदुरको मृत्यु

कोलम्बिया । कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । क्षेत्रीय अधिकारीहरूका अनुसार सोमबार राति खोजी तथा उद्धार कार्य समाप्त भएको छ । नारिनो प्रान्तीय सरकारले सान्ता बार्बरा डे इस्कुआन्डे सहरनजिकै दुर्घटना भएको जनाएको छ । घटनाले […]

error: Content is protected !!