एनआरएनए एनसीसीको नेतृत्व क्षमता निखार्न तीनदिने कार्यशाला

ललितपुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् (एनसीसी) पदाधिकारीहरूको नेतृत्व तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने रणनीतिक कार्यशाला सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा स्विस सरकारको सहकार्यमा मेरिड्यू परियोजनाको दोस्रो चरणअन्तर्गत अक्टोबर २८ देखि ३० सम्म गोदावरीमा आयोजित कार्यशाला शुक्रबार सम्पन्न भएको हो। कार्यशालामा […]

बेलायतमा शनिबार र आइतबार लगातार ‘पेन्सन पट्टा’ प्रदर्शन, दर्शकलाई उपस्थितिको अपिल

लन्डन । नेपाली चलचित्र ‘पेन्सन पट्टा’ बेलायतका एम्सबरी र फेल्थममा प्रदर्शन हुने भएको छ। चलचित्रको अक्टोबर ३१, शनिबार साँझ ६ बजेदेखि एम्सबरीस्थित बोउमन सेन्टरमा हुँदैछ। निर्माता तथा तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले एम्सबरी तथा टिडवर्थ क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली समुदायलाई चलचित्र हेर्न उपस्थित हुन हार्दिक अनुरोध गरेका छन् । उनले ‘पेन्सन पट्टा’ […]

चक्रवात ‘अर्नब’को प्रभावले नेपालमा तीनदेखि निरन्तर वर्षा, आगामी दिनमा के होला ?

काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव हाल देशभर रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशभर अधिकांश स्थानमा बादल लागेको बताएको छ । अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज […]

बेलायतमा आइपुगे रास्वपा सांसद मनिष झा, गोर्खा र नागरिकताका मुद्दामा पनि छलफल हुने

लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य, प्रवास विभाग प्रमुख तथा प्रतिनिधिसभा सदस्य (सांसद) मनिष झा ३० अक्टोबरमा बेलायत आइपुगेका छन्। संघीय संसद्मा गठन गरिएको नेपाल–बेलायत संसदीय मैत्री समूहका अध्यक्षसमेत रहेका झालाई रास्वपा प्रवास विभाग बेलायतका पदाधिकारीलगायतले हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए। उनी बेलायती सांसद एलेक्स बेकरको निमन्त्रणामा ६ दिने भ्रमणका लागि बेलायत […]

error: Content is protected !!