पुरानो गोर्खा मन्दिरको आँगनमा कविता र पुर्खाको सम्झना

आइतबार, २७ सेप्टेम्बर २०२६ “दि… अस्टिन स्टेसनमा नौ बजे है!” एकाबिहानै बालिका बहिनीको खरो मेसेज मोबाइलको स्क्रिनमा टल्किरहेको थियो। बिनाकुनै औपचारिकता, बिनाकुनै सोधपुछ एक्कासि नौ बजे भेट्ने यो मेसेज अनुरोध हो कि आदेश? मैले जवाफ लेखेँ। उनले आफूजस्तै मुसुक्क मुस्कुराएको इमोजी पठाइन् र भनिन्, “सेवारो दि!” मैले पनि मायाको चिह्न (लभ साइन) भएको इमोजी पठाएर […]
गुवाहाटी विश्वविद्यालयमा पर्यावरणीय साहित्यका वर्तमान र भविष्यका सरोकारमाथि अन्तर्राष्ट्रिय सङ्गोष्ठी

गुवाहाटी । पर्यावरणीय साहित्यका वर्तमान अवस्था, भविष्यका चुनौती र प्रकृति संरक्षणमा साहित्यको भूमिकाबारे विमर्श गर्दै गुवाहाटी विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सङ्गोष्ठी सम्पन्न भएको छ। नेपाली भाषा संस्कृति मञ्च (एनबीएसएम), गुवाहाटी र गुवाहाटी विश्वविद्यालयको आधुनिक भारतीय भाषा तथा साहित्य अध्ययन विभागको संयुक्त आयोजनामा २ नोभेम्बर २०२६ मा ‘पर्यावरणीय साहित्य : वर्तमान र भविष्यका सरोकार’ विषयक सङ्गोष्ठी भएको हो। […]
हार्दिक बधाई तथा शुभकामना : राज श्रेष्ठ, माया गुरुङ, डा. रुपक श्रेष्ठ
हार्दिक बधाई तथा शुभकामना : मनोज पुन
बेलायतमा किरात याक्थुङ चुम्लुङ रसमोर शाखाले मनायो बलिहाङ तङ्नाम

नगेन्द्रराज नेम्बाङ मिचेट, बेलायत । किरात याक्थुङ चुम्लुङ यूके रसमोर शाखाले लिम्बू समुदायको महान् पर्व बलिहाङ तङ्नाम भव्यताका साथ मनाएको छ। ३१ अक्टोबर शनिबार मिचेटमा आयोजित कार्यक्रम शाखाका अध्यक्ष थानकुमान नाल्बो लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो। सचिव टङ्क आङ्बोहाङ लिम्बूले अतिथिहरूलाई आसन ग्रहण गराउँदै सुरक्षा निर्देशिका (सेफ्टी ब्रिफ) सम्बन्धी जानकारीसहित स्वागत मन्तव्य राखेका थिए। अध्यक्ष […]