शेर्पा फाउन्डेसनद्वारा बाढीपीडितका लागि ४० लाख सहयोग हस्तान्तरण

लन्डन । बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि शेर्पा फाउन्डेसनले ४० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । फाउन्डेसनले प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी उक्त रकम शुक्रबार गृहमन्त्री सुधन गुरुङलाई हस्तान्तरण गरेको हो । त्यस्तै, अमेरिकामा बसोबास गर्दै आएकी अभिनेत्री एन्सर्ज गुरुङले पनि बाढीपीडितको सहयोगका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् […]

नेपालमा प्रथम राष्ट्रिय मौलिक हुर्रा सम्मेलन सम्पन्न

काठमाडौं । सुनसरीको इटहरीमा प्रथम राष्ट्रिय मौलिक हुर्रा सम्मेलन सम्पन्न भएको छ । नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिको मुख्य आयोजना तथा कोशी प्रदेश कार्यसमिति र नेपाल मगर संघ इटहरी नगर समितिको सहआयोजनामा बिहीबार र शुक्रबारदेखि सम्मेलन सञ्चालन भएको हो । सम्मेलनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मादल र बाँसुरी बजाएर उद्घाटन गरेका थिए । […]

नेपालका पर्यटनमन्त्री खडकराज पौडेलसँग सीएनसीबीजीको अन्तरक्रिया : अध्यक्ष रानाले बुझाए अवधारणापत्र

लन्डन । नेपाली वंशजको नागरिकता निरन्तरतासम्बन्धी विषयमा बेलायतस्थित नेपाली समुदायले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)सँग अन्तरक्रिया गरेको छ। बिहीबार, ५ नोभेम्बर २०२६ मा बेलायतको सैनिक सहर अल्डरसटस्थित एम्पायर हलमा नेपाली वंशजको नागरिकता निरन्तरता (सीएनसीबीजी)ले उक्त कार्यक्रम आयोजना गरेको हो। गोर्खा भर्तीका कारण बेलायतमा बसोबास गर्दै आएका हजारौँ पूर्वगोर्खा सैनिक तथा उनीहरूका सन्ततिको […]

error: Content is protected !!