‘याक्थुङ साम्जिक मुन्धुम शब्दकोश’ सार्वजनिक

ललितपुर । याक्थुङ (लिम्बू) जातिको धार्मिक ग्रन्थमा रहेका विशिष्ट शब्दलाई लिएर निर्माण गरिएको ‘याक्थुङ साम्जिक मुन्धुम शब्दकोश’ सार्वजनिक भएको छ । डीबी आङ्बुङ र विष्णुदत्त आङ्बुहाङको संकलन तथा लेखनमा मुन्धुम एकाडेमीले प्रकाशन गरेको शब्दकोश लिम्बू–नेपाली र अंग्रेजी भाषामा रहेको छ । सिरिजङ्गा, देवनागरी र रोमन लिपि प्रयोग गरिएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा मुन्धुमविद् […]
विश्व सम्मेलनमा भाग लिन पूर्वप्रधानमन्त्री प्रचण्ड मस्को प्रस्थान

काठमाडौं । नेपाल सरकारका पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा संघीय संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार १३ नोभेम्बरमा रुसको राजधानी मस्को प्रस्थान गरेका छन्। अखिल रूसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म हुने ‘फर द फ्रिडम नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी हुन उनी बिहान त्यसतर्फ प्रस्थान गरेका प्रचण्डको सचिवालयले जनाएको […]
एनआरएनए यूकेको च्यारिटी म्युजिकल नाइट २०२७ जनवरीमा, राजेशपायल राई मुख्य आकर्षण

लन्डन । प्रेम गाहा मगर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले संस्थाको आर्थिक सुदृढीकरण, नेपाली कला, संगीत तथा संस्कृतिको प्रवर्द्धन र बेलायतस्थित नेपाली समुदायबीच एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले ‘एनआरएनए यूके च्यारिटी म्युजिकल नाइट २०२७’ आयोजना गर्ने भएको छ। एनआरएनए यूके कार्यसमिति र युवा समितिको संयुक्त आयोजनामा हुन लागेको उक्त सांगीतिक कार्यक्रम बेलायतका दुई […]