चितवन राइनोज एनपिएलको क्वालिफायरमा, काठमाण्डु गोर्खाज बाहिरियो

काठमाडौँ ।चितवन राइनोजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–२ मा स्थान बनाएको छ । आज भएको भएको ‘एलिमिनेटर’ खेलमा काठमाण्डु गोर्खाजलाई ६१ रनले हराउँदै चितवनले क्वालिफायर–२ मा स्थान बनाएको हो । चितवनले अब फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । आजको हारपछि काठमाण्डु भने उपाधि दौडबाट बाहिरिएको छ । ‘एलिमिनेटर’ खेलमा […]
मलेसिया श्रमिक ठगी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ [विज्ञप्तिसहित]

काठमाडौँ । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी रूपमा रकम असुली गरी ठगी तथा सङ्गठित अपराध गरेको कसूरमा पूर्वमन्त्रीद्वयसहित छ जना उच्चपदस्थ अधिकारी पक्राउ परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारको पत्र तथा विकास रानाभाट समेतको जाहेरीका आधारमा नेपाल सरकार वादी भई प्रतिवादी कैलाश खड्का समेत भएको ठगीसम्बन्धी […]
सहारा यूकेको १५औं वार्षिक च्यारिटी डिनर नोभेम्बर २१ मा हुने, टिकट शुल्क प्रतिव्यक्ति ४५ पाउन्ड

लन्डन । सहारा यूकेले १५औं वार्षिक च्यारिटी डिनर आयोजना गर्ने भएको छ । संस्थाले यही नोभेम्बर २१ (शनिबार) बेलायतको अल्डरसटस्थित एम्पायर हलमा च्यारिटी डिनर आयोजना गर्न लागेको हो । साँझ ५ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधि समावेश गरिएका छन् । कार्यक्रममा सहारा यूके अवार्ड तथा बधाई कार्यक्रम, स्वागत […]
भारत भ्रमणको तयारीमा रहेका नेपालका प्रधानमन्त्री शाहसँग राजदूत दलेलाको भेट

काठमाडौं । नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा प्रधानमन्त्री शाहले दलेलालाई नेपालका लागि राजदूत नियुक्त हुनुभएकोमा बधाई दिनुहुँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। साथै, सम्माननीयज्यूले नेपालमा आएको रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभारसमेत व्यक्त गर्नुभयो। प्रधानमन्त्री […]
सीएनसीबीजी यूकेले २१ नोभेम्बरमा ‘जानकारी, सचेतना तथा अन्तरक्रिया कार्यक्रम’ गर्ने

लन्डन । बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) यूकेले यही २१ नोभेम्बरमा ‘जानकारी, सचेतना तथा अन्तरक्रिया कार्यक्रम’ गर्ने भएको छ । गोर्खा तथा तिनका सन्ततिको वंशजको नेपाली नागरिकता निरन्तरतासम्बन्धी अभियानबारे जानकारी, सचेतना र सामूहिक छलफल गर्ने उद्देश्यले प्लमस्टेडस्थित मगर भवनमा कार्यक्रम हुने भएको हो । कार्यक्रम दिउँसो १२ देखि साँझ ५ बजेसम्म तोकिएको छ । […]
बेलायतमा साढे तीन महिना बसाइपछि नेपाल फर्किए कलाकार अमृत गुरुङ

अल्डरसट । चलचित्र ‘सैंर्बे म्रु’ प्रदर्शनका लागि बेलायत आएका युवा समाजसेवी, चलचित्र निर्माता तथा कलाकार अमृत गुरुङलाई तीनमहिने बेलायत बसाइपछि नेपाल फर्किएका छन् । लामा अमृत फाउन्डेसनका अध्यक्षसमेत रहेका गुरुङ १७ नोभेम्बर २०२६ मा लन्डनको हिथ्रो हुँदै स्वदेश फर्किएका हुन् । कलाकार गुरुङको बिदाइका लागि तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, काउन्सिलर धनबहादुर सार्की, तमु […]