नुवाकोटकी अनुले हात पारिन करोतमा स्वर्ण

SHARE:

नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा न ४ थप्रेकी अनु अधिकारीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा स्वर्ण पदक हात पारेकी छिन् ।

सातदोबाटो स्थित कराते हलमा भएको कुमुते ४५ केजी मुनिको प्रतिस्पर्धामा अनुले श्रीलंकाकी खेलाडी डन पाउलु बादलेगीलाई ८–० अंकले पराजित गर्दै स्वर्ण हात पारेकी हुन । उनले टिक्निकल नकआउट गरेकी हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!